ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाका दश उद्यमीले उद्यमशीलता अवार्ड प्राप्त गरे

लुम्बिनी दर्पण २०७८ भाद्र ५, शनिबार १२:३८
[sharethis-inline-buttons]

तिलोत्तमा , भदौँ ४

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका दश जना उद्यमीले जनही एकरएक लाख रुपैंयाँ नगदसहितको उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्राप्त गरेका छन् । नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९यु।एन।डि।पी।० को साझेदारीमा सञ्चालित कोभिड(१९ उद्धार र सामाजिक(आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत् उद्यमीले उक्त अवार्ड प्राप्त गरेका हुन् । उद्यमशीलतामा लागेका युवाहरुलाई प्रवद्र्धन गर्न एक लाख पुरस्कार राशीको अवार्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।छनौट भएका प्रस्तावकदाताले पेश गरेको आफ्नो व्यवसायिक योजनासहितको प्रस्तुतीको मूल्यांकनबाट दश उद्यमी अवार्डको लागि छनौट भएका हुन् ।

अवार्ड प्राप्त गर्ने उद्यमीहरुमा तिलोत्तमा एग्रो फर्मका ईश्वरी ज्ञवाली, द प्लान्ट स्टेशनका समिर ज्ञवाली, सफल सवारी सेवा प्रा।लि। का रोशन खनाल, माई सिभीका सौरभ खनाल, तु(सेवाका रमेश ढकाल, वेवरी तरकारी उत्पादक कृषक समूह, अनलाइन ग्रोसरीका सिजन अर्याल, कुखुरापालन व्यवसायी दुर्गाकुमारी राना, मिट मार्टका तेजराज थापा, इन्नोभेटिभ इम्प्लोयमेन्ट एण्ड कन्सल्टेन्टका कुशल डुम्रे रहेका छन् । छनौटमा परेका उद्यमीले प्रतिप्रस्ताव एक लाख रुपैंयाँ प्राप्त गर्नुको साथैं नगरपालिका कार्यालयबाट व्यवसाय दर्ता, तालीम, सहुलियत कर्जा, नियमित परामर्श, यान्त्रिीकरण र बजारीकरणलगायतका विषयमा सहयोग प्राप्त हुनेछ ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणको लागि तिलोत्तमा नगरपालिकामा कोभिड(१९ उद्धार र सामाजिक(आर्थिक प्रतिकार्य परियोजना सञ्चालनमा छ । नगरपालिकाले २०७७ कार्तिक २८ गते अवार्डको लागि प्रस्ताव आह्वान गरेकोमा प्रारम्भिक चरणमा १७ वटा प्रस्ताव छनौट भएका थिए । विषयविज्ञ, व्यवासायिक प्रतिनिधि समेतको सहभागिता रहेको मूल्यांकन समितिले दश उद्यमीलाई अवार्डको लागि छनौट गरेको नगरपालिकाका शाखा अधिकृत माधव पोखरेलले जानकारी दिए ।

युवाहरुलाई व्यवसायमा जोड्दै रोजगारीका अवसर बढाउँदै लैजाने नीतिअनुरुप नगरपालिकामा उद्यमशीलता तथा नवप्रवर्तन कोष स्थापना गरिएको बताउँदै नगर प्रमुख बासुदेव घिमिरेले नवउद्यमीहरुको सहजीकरणको लागि नगरपालिका छुट्टै शाखा स्थापना गरिन थालिएको बताए । उनले अवार्डबाट उद्यमीहरुमा हौंसला बढ्ने बताउँदै उद्यमशीलता प्रवद्र्धन गर्न नगरपालिका सदैव तयार रहेको स्पष्ट पारे ।युवाहरुमा उद्यमशीलताको विकास गराउन नगरपालिकाले विनाधितो ऋणदेखि निःशुल्क विभिन्न तालीमको व्यवस्था मिलाएको जताउँदै नगर प्रमुख घिमिरेले तिलोत्तमालाई उद्यमशील युवाहरुको नगर बनाउन चाहेको बताए ।


प्रकाशित : २०७८ भाद्र ५, शनिबार १२:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech