ताजा अपडेट

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कुंवरवर्ती इङ्गलिस बोर्डिङमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका एक दिने अभिमूखिकर

लुम्बिनी दर्पण २०७८ भाद्र ७, सोमबार १३:२५
[sharethis-inline-buttons]

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा–८ मा अवस्थित कुंवरवर्ती इङ्गलिस बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका एक दिने अभिमूखिकरण गरेको छ । विद्यार्थीहरुलाई विषय छनोट तथा प्रभावकारी अध्ययनका बारेमा जानकारी गराउने उद्देश्यले जानकारीमूलक अभिमुखिकरण गरिएको विद्यालयले जनाएको छ । कक्षा ११ मा भर्ना भएका १५० बढी विद्यार्थीहरुलाई सहभागि गराई आयोजना गरिएको अभिमुखिकरणमा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरदेवि चौधरीले उत्कृष्ट नतिजा हासिल गर्नका लागि विद्यालय तथा विद्यार्थीहरुले पनि मेहन गर्न आवश्यक गरेको बताइन् । विगतमा विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त रुपमा हुने खेलकूद लगायतका प्रतियोगिताहरुमा समेत उत्कृष्ट नतिजा निकाल्न सकेको बताउँदै उनले थप सफलताका लागि अझ मेहनत गरेर लाग्न आग्रह गरीन् । तिलोत्ताको शैक्षिक विकासका लागि सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयहरुलाई पनि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताइन् । कार्यक्रममा बोल्दै रुपन्देहीका शिक्षा विकास तथा समन्वय इकाई समितिका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरुलाई आफूलाई अब्बल लागेका र रुचि अनुसार विषय छनोट गर्न आग्रह गरे । कोरोना महामारीले भौतिक उपस्थिती गराई शैक्षिक कार्यक्रम सञ्चालन गर्न समस्या भइरहेका बेला सकेसम्म अनलाइन शिक्षालाई विद्यालयले जोड दिनु पर्ने उनको सुझाब छ । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन र सहजीकरणमा विद्यालयले भूमिका निभाउनु पर्ने उनले बताए । विद्यालयमा व्यवस्था, शिक्षा तथा कानून संकायमा अध्यापन हुँदै आएको छ । १ हजार ५ सय बढी विद्यार्थी रहेको कुवरवर्ती विद्यालयमा कक्षा ११ लागि नियमित अध्ययन गर्दै आएका ४० जना विद्यार्थी र अन्य विद्यालयबाट आएका ११० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षक युवराज रिमालले जानकारी दिए । अभिमूखिकरण कार्यक्रममा विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयका प्राचार्य दिपक खनालले सबैको साथ र सहयोगबाट अघि बढेरनै विद्यालयले सफलता प्राप्त गर्न सकेको बताए । विद्यायप्रति अभिभावक तथा विद्यार्थीहरुको विश्वास भएकै कारण अघि बढ्न सफल भएको उनले बताए । कार्यक्रमा बोल्दै तिलोत्तमा–८ का अध्यक्ष कृष्ण पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनाल, समाजसेवी केशव अर्याल तथा हिमालयन रोडिज सिजन–३ का विजेता सुजन सुवेदीलाई विद्यार्थीहरुलाई शैक्षिक सफलताका लागि शुभकामना व्यक्त गरे । विद्यालयका शिक्षक तथा अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई विषय छनोट, प्रभावकारी सिकाई र भविष्यका लागि अध्ययनबाट योजना निर्माण सम्बन्धि अभिमूखिकरण गरिएको थियो ।


प्रकाशित : २०७८ भाद्र ७, सोमबार १३:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
प्रतिक्रिया

यो पनि पढौँ

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

भर्खरै

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech