नेप्सेका सीईओ चन्द्रसिंह साउदले राजीनामा दिए

[sharethis-inline-buttons]

काठमाडौं

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चन्द्रसिंह साउदले पदबाट आज राजीनामा दिएका छन् ।उनले पत्रकार सम्मेलन गरेर आज राजीनामा दिएको जानका्ी दिएका हुन ।सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएपछि साउदले राजीनामा दिएका हुन् ।

 

 


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार १२:५८