भिषण वर्षाको कारणले रुपन्देहीको तिलोत्तमा सहित दक्षिणी क्षेत्र डुबानमा

[sharethis-inline-buttons]

 

बुटवल , भदौ, ११
बिगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारणले रुपन्देहीका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । जिल्ला सदरमुकाम भैरहवा, तिलोत्तमा, मर्चवारी तथा दक्षिणका क्षेत्रहरु डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । अझै पनि वर्षा राम्रोसँग नरोकिएकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

 

तिलोत्मा क्षेत्रका विभिन्न ठाउँमा लिइएका विभिन्न भिडियो क्लिपहरु


प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार ०८:०४