ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमसीसी एक भ्रम र बाध्यता

लुम्बिनी दर्पण २०७८ भाद्र २१, सोमबार ११:०१
[sharethis-inline-buttons]

लेखक
टिकाराम घिमिरे

अमेरिका साम्राज्यवादी नीतिका साथ अगाडि बढिरहेको देश हो। अमेरिका कुनै लोकतान्त्रिक देश पनि होइन,कर्पोरेटहरूले शासन सत्ता चलाइरहेको मुलुक हो।

उनीहरूको उद्देश्य विश्वभर जसरी पनि पुँजीको सत्तालाई जोगाइराख्नु र नाफाको लागि पुँजीवादको लूटलाई जोगाइराख्नु हो। लोकतन्त्र,मानवअधिकार र विकासजस्ता विषय त उनीहरूले छर्ने भ्रम मात्रै हुन्। जब पुँजीको सत्तालाई चुनौती देखा पर्छन् तब उनीहरू यी चुनौतीहरूलाई कमजोर पार्न र आफ्नो साम्राज्यलाई जोगाउन नयाँनयाँ रणनीति,योजना र सङ्गठन तयार पार्छन्। नाटो,इन्डो- प्यासिफिक,एमसीसी आदि यसका उदाहरण हुन्। अफ्रिका,मध्यपूर्व र दक्षिण अमेरिकी मुलुकहरूको अवस्था कस्तो बनाइएको छ सबैलाई थाहा छ। त्यसैले एकपल्ट एमसीसी प्रस्तावमा रहेका मुख्य बुँदा हेर्नुस् :

१.MCC ले तयार पारेको प्रस्तावमा उल्लेखित अवधारणा र ब्याख्यामा नेपाल सरकारले छलफल गर्न , ब्याख्या बुझ्न वा ब्याख्या गर्न , स्पष्टिकरण सोध्न नपाउने ।२. MCC ले मागेको भूभाग र श्रोतहरु अर्को कुरा गर्न नपाउने गरी कानूनी रुपमा हस्तान्तरण गर्ने । ३. MCC प्रस्ताव संसदबाट पारित भएपछि नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा MCC बाट अनुमति लिनु पर्ने । ४. संसदबाट पारित हुनासाथ यसको परिचाल MCC ले बनाएको बोर्डले मात्र गर्ने तर यसमा नेपाल सरकारको कुनै भूमिका नहुने । ५.विद्युत ट्रान्समिशन लाईन र सडक सञ्जाललाई सञ्चालन गर्न MCC का नियमहरु अन्तर्गत समानान्तर स्वतन्त्र निकायहरु बन्ने । ६. MCC का नाममा नेपालको कानूनले नसमात्ने गरी छुट्टै खाता हुने र त्यसले गर्ने अन्य संकास्पद बैंकिङ कारोबार तथा त्यसबाट आउने ब्याज अमेरीकाको हातमा हुने । ७.MCC संसदबाट पारित भएपछि अमेरीकी कानून सकृय हुने र त्यससंग बाझिने नेपालका कानूनहरु निष्कृय हुने ।

८ . नेपालले हाल्ने भनिएको १३० मिलियन डलरको विनियोजन पनि Mcc ले आफ्नै योजनामा गर्ने , नेपालले सोध्न नपाउने । ९ . चीनका विरुद्धमा तयार गरिएको अमेरीकाको यो युद्ध रणनीतिला ई नेपाललाई राष्ट्रिय गौरवको योजना’का रुपमा स्विकृत गर्ने । १०. सडक र विद्युत सम्बन्धि वित्तिय नियम तथा परिचालन नियहरु MCC ले बनाउने , नेपालका नियमहरुले काम नगर्ने । ११. नेपालको सुशासन , आर्थिक विकास लगायतका ढाँचाहरुलाई Mcc को अवधारणा अन्तर्गत् विकास गरेर लैजाने । १२. परियोजना अन्तर्गत् आउने संपूर्ण बौद्धिक सम्पत्तिमा अमेरीकाको एकलौटी अधिकर हुने र नेपालले त्यस्ता सम्पत्तिमाथिको हक पूरै छोड्ने । १३. परियोजनाका लागि आवश्यक सबै कथित सामानहरु Mcc को स्वविवेकमा खरिद गर्ने ( हतियार ल्याए पनि नेपालले सोध्न नपाउने ) । १४. परियोजना र त्यसको कामसंग सम्बिन्धित कुनै प्रकारको संस्थागत वा व्यक्तिगत कर नतिर्न पूर्ण रुपमा छुट हुने अर्थात् कुनै कर नलाग्ने । १५. परयोजनाको लेखापरिक्षण Mcc ले वा एमसीसीको स्विकृतिमा मात्र नियुक्त गर्नु पर्ने , नेपालले खर्च विवरणका बारेमा चासो राख्न नपाउने । १६. MCC ले ओगट्ने क्षेत्रभित्र अमेरीकाको रोजगारीमा वा उत्पादनमा असर पुग्ने खालको कुनै रोजगारी वा उत्पादनको काम नेपालले गर्न नपाउने । १७. परियोजनाका दौरानमा हुने यावत् प्रकारका संपूर्ण कामहरु अंग्रजी भाषामा हुने , नेपालीमा गर्न नपाईने । १८. यो संझौता ईण्डियाले स्विकृत गरेको हुनु पर्ने ( विद्युत ग्रीड लाईनमा सहमति मात्र होईन , सम्पूर्ण परियोजनामा स्विकृति हो ।

१ ९.सो परियोजनामा कर्मचारी वा कामदारहरुको नियुक्ति MCC ले गर्ने , नेपालले यौटा पनि नियुक्ति गर्न नपाउने । २०. परियोजनाका बारेमा कुनै जानकारी लिन चाहेका नेपाल सरकारले Mcc संग लिखित रुपमा अनुमति लिनु पर्ने.अनमति नपाए जानकारी लिन नपाउने। यथास्थितिमा एमसिसीलाई नेपालको तर्फबाट सिधै अनुमोदन गर्नु हुदैन। एमसिसीलाई धेरै नै गिजोल्ने काम भैईसकेको छ।

यहाँ बास्तबिकता नबुझीकन पनि बिरोध गर्ने जमातहरु छन्। एमसिसीको बारेमा उठेका बिबादित सबै कुराहरुलाई आम नागरिकलाई स्पष्ट रुपमा बुझाएर अनि त्यो बिबादित बिषयलाई संशोधन गर्न अमेरिका तयार हुन्छ भने एमसिसीलाई अनुमोदन गर्दा पनि केही फरक पर्दैन। टनकपुर र महाकालीको सन्धि जस्तो संसदबाट अनुमोदन किन गर्नु पर्‍यो? सहयोग हो भने मन लागे दिने नलागे नदिने कुरा सफा छ ।

सहयोग भनेको निस्वार्थ गरिन्छ । यहाँ त सहयोग ५५ अर्बमा ६०% त दाता राष्ट्रले फिर्ता लान्छ, बिभिन्न शिर्षकमा अनी नेपलले पाउने त खुद २१ अर्ब मात्र हो त्यति पैसाको लागि उनिहरुको स्वार्थ पुरा गर्न संसदबाट अनुमोदन किन गर्नु पर्‍यो? बरु बिद्युत प्राधिकरणले उठाउनु पर्ने ३५ अर्ब उठायो भने देशलाई पुग्छ । कसैको गुलाम बन्नु पर्दैन

लेखक
टिकाराम घिमिरे


प्रकाशित : २०७८ भाद्र २१, सोमबार ११:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
प्रतिक्रिया

यो पनि पढौँ

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech