बुटवलका प्रमुखलाई मुक्का हान्ने पङ्गेनी धरौटीमा छुटे

[sharethis-inline-buttons]

बुटवल,आश्विन १२

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पङ्गेनी ५ हजार धरौटीमा छुटेका छन् । सोमबार साँझ पङगेनीलाई ५ हजार धरौटीमा छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।


प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १५:०४