ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाको शिवपुरमा श्रीमद देवी भागवत दुर्गा पुजा आजदेखि सुरु

लुम्बिनी दर्पण २०७८ आश्विन २१, बिहीबार १६:३३
[sharethis-inline-buttons]

तिलोत्तमा ,अशोज २१

रुपन्देहीको तिलोत्तमा ११ शिवपुरमा श्रीमद देवी भागवत दुर्गा पुजा आजदेखि सुरु भएको छ । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवन एवम शिवपुर कुवंरवर्ती मन्दिर व्यवस्थापन समितीद्धारा आयोजित नवरात्रभरी सात दिनसम्म सञ्चालन हुने कार्यक्रमको आज समुट्घाटन भएको हो । पुजाको आज पहिलो दिन यहाका  स्थानीय समाजसेवी, बुद्धिजिवी ,आमा समुह लगाएत सम्पुर्ण स्थानीय वासिन्दा बाजागाजा सहित शिवपुर माध्यमिक विद्यालयदेखि चिन्तामणि चोक पुगेर पुन स्कुलको प्रांगण सम्म फर्किएर कलशयात्रा सम्पन्न गरिएको छ । दुर्गा पुजाबाट उठेको आर्थिक सहयोगले देवघाठ धाममा ३० फुटे अग्लो अष्ठ धातुयुक्त शिवमुर्ती निर्माण गरिने र शिवपुर कुंरवर्ती मन्दिरको पुनस्थापना गरिने बताइएको छ
।

समुद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले यो क्षेत्रमा यो धार्मिक कार्यक्रम गर्नु एकदमै राम्रो काम भएको भन्दै मन्दिरको विकासका लागि तिलोत्तमा नगरपालिकाले आर्थिक सहयोग गर्ने
बताउनुभयो । दुर्गा पुजाले आमा,दिदी बहिनीहरुको सम्मानमा अझ बढी बढाउने कुरामा जोड दिनुभयो ।

 

 

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेको प्रमुख आतिथ्यता , तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरी ,देवघाट प्रतिष्ठान संरक्षण समिती महासचिव मदनराज मिश्रको विशिष्ट आतिथ्यता , शिवपुर कुवंरवर्ती मन्दिर व्यवस्थापन समितीका अध्यक्ष खेम बहादुर थापाको अध्यक्षता तथा राजेन्द्र केसी सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सात दिनसम्म चल्ने सप्ताहमा प्रमुख कथा वाचकको रुपमा आर्चाय सर्वेश्वर शरण सुवेदी र सह -वाचकको रुपमा मधुसुधन सत्याल रहनुहुनेछ । श्रीमद देवी भागवत दुर्गा पुजा असोज सहिनाको २१ गतेदेखी २८ गतेसम्म  सञ्चालन हुने बताइएको छ ।


प्रकाशित : २०७८ आश्विन २१, बिहीबार १६:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech