ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आजको शेयर बजार

लुम्बिनी दर्पण २०७८ कार्तिक २, मंगलवार १६:०४
[sharethis-inline-buttons]

कात्तिक २

शेयरबजार परिसूचक नेप्सेले २४ सयको बिन्दुलाई छोएर पुनः फर्किएको छ ।मंगलबार कारोबार सुरु भएसँग तीव्र गतिमा ओरालो लागेको नेप्सेले २४८२ अंकमा टेवा पाएको हो । पौने दुई बजेबाट भने बजार केही सम्हालिएर पुनस् उकालो लाग्यो । समग्रमा आज नेप्से ७७।३३ अंकले घटेर २५१०।७३ अंकमा आइपुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १३।२८ अंकले घटेर ४७१।९१ अंकमा आइपुगेको छ ।

दसैँ पछाडिको पहिलो कारोबारको दिन बजारले सकारात्मक सुधार देखाएपनि त्यसयता दुई दिन नै नकारात्मक बनेको हो । पहिलो दिन ब्याजदर घट्ने हल्ला चलेपनि दोस्रो दिन अर्थात सोमबार अधिकांश बैंकहरु ब्याजदर बढाउन युद्धस्तरमा लागेपछि भने त्यसको असर सोमबार र मंगलबारको शेयरबजारमा देखियो । जसले गर्दा लगानीकर्ताले बजार थप तल जाने अनुमान गर्दै शेयर बिक्री गर्न थाले ।

शेयर बेच्नेको संख्या बढी भएपछि स्वाभाविक रुपमा शेयर मूल्य पनि ओरालो लाग्यो । तर बजारमा खरिदकर्ताको पनि कमी भने देखिएन । घटेको बजारमा समेत ३ अर्ब ७८ करोडको कारोबार भने भएको छ । सोमबार भने २ अर्ब ९६ करोडको कारोबार भएको थियो ।

आज २ सय २१ कम्पनी ९५ लाख ७२ हजार शेयरको किनबेच भएको छ ।

आज लगानीकर्ताले बिक्रीलाई प्राथामिकतामा राख्दा पनि अधिकांश समूह राताम्मे बन्न पुगेका छन् । जसमा वित्त समूह ५।०९ प्रतिशत, जलविद्युत ४।४७ प्रतिशत, विकास बैंक ४।१४ प्रतिशतले घटेका छन् ।

यस्तै आजको कारोबारबाट अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ । जसमा नेपाल हाइड्रो डेभलपरर्स र नेशनल हाइड्रोको ९ प्रतिशत भन्दा धेरैले शेयरमूल्य घटेको छ भने अरुण हाइड्रो,मैलुङ खोला लगायतका कम्पनीको पनि शेयरमूल्य उच्च दरमा घट्न पुगेका छन् ।

माहुली सामुदायिक लघुवित्त, मानुषी लघुवित्त र माउन्टेन इनर्जी हाइड्रोको शेयर मूल्य भने बढेको छ ।

कारोबारमा भने नबिल बैंक अगाडि छ । यो बैंकको ११ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सँगै एनसीसीबैंकको प्रमोटर शेयर,अपी पावर कम्पनीको पनि सर्वाधिक कारोबार भएको छ ।


प्रकाशित : २०७८ कार्तिक २, मंगलवार १६:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech