संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको प्रदर्शन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ १९ पुस, काठमाडौं
संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् ।

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ ।

मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको छ ।


प्रकाशित : २०७७ पुष १९, आईतवार ०८:१०