ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगा : बिद्यालयलाई लागि १ करोड २५ लाख बजेट विनियोजन, ज्येष्ठ स्वयम् सेविकालाई १ लाख १ हजार दिने

लुम्बिनी दर्पण २०७७ पुष २७, सोमबार १४:०२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, पौष २७
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले ६० बर्ष भन्दा माथिका महिला स्वास्थ्य स्वयम् सेविकालाई बिदाई गर्ने भएको छ । बाणगंगा नगरपालिका भित्रका २१ जनालाई महिला स्वास्थ्य स्वयम् सेबिकालाई १ लाख १ हजार दिएर बिदाई गर्ने आज बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ । लामो समय नगरपालिकाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदाको कद गर्दै सो रकम दिएर बिदाई गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।

यसैबिच कार्यपालिकाको बैठकले शिक्षक दरबन्दी मिलान कार्यबिधि, जनता मावि पिपराको नमुना बिद्यालयको गुरु योजना, मायादेवि रगंशालाको डिपिआर र वडा नम्बर ६,७ ,९ १० मा बाल मैत्री लगानी योजना स्वकीकृत गरेको नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए ।

त्यस्तै बाणगंगामा रहेका बिद्यालयको भौतिक पुर्वाधार निमार्ण, बिज्ञान प्रयोश शाला, शौचालय र पुस्ताकालय निमार्णका लागी १ करोड २५ लाख रुपैया बाडभाड गरेको छ । जसमध्य चार कोठे भवन निमार्णका लागी २ वटा बिद्यालयलाई ३६ लाखका दरले सिदार्थ माबि बुङची र जन सेवा मावि उदयपुर मोर्मिलाई छुट्टाइएको हो । शौचालय निमार्णका लागी ७ लाखका दरले सिदार्थ निमावि गजेहडा, बरकटीया प्रावि बालापुर, राम निमावि पडेरीयालाई बजेट परेको छ ।

त्यस्तै बिज्ञान प्रयोश शाला स्थापनाका लागी बाणगंगा मावि लौगाई, लक्ष्मणघाट मावि लक्ष्मणघाट र माध्यमिक बिद्यालय झण्डालाई ६ लाख ५० हजार बजेट परेको छ भने पुस्ताकालय ब्यवस्थापन अनुदान बापत ६ लाख ५० रुपैया मनकामना सस्कृत बिद्यापिठ नन्दनगर, आईसिटि प्रयोश शाला अनुदान बापत ६ लाख ५० हजार कामता मावि करेलियालाई बजेट परेको नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए ।


प्रकाशित : २०७७ पुष २७, सोमबार १४:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech