ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मानव सेवा आश्रम बुटवलको राष्ट्रिय उद्धार अभियान कपिलवस्तुमा, १३ जना सडक मानवको उद्धार

लुम्बिनी दर्पण २०७७ पुष २७, सोमबार २०:०३

हरि आचार्य कपिलवस्तु, पुस २७
मानव सेवा आश्रम बुटवलको राष्ट्रिय उद्धार कार्यक्रम मेचीमहाकाली यात्रा कपिलवस्तुमा आईपुगेको छ । बेसाहारा, अभिभावक बिहिन, सहयोगापेक्षी, सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने प्रतिवद्धताका साथ देशैभर अभियान सञ्चालन गरिएको हो । कपिलवस्तुका विभिन्न स्थानमा पुगि १३ बेसाहारा, अपांग, मानसिक सन्तुलनमा समस्या भएका, परिवारबाट तिरस्कृत लगायत विभिन्न कारणबाट सडक मानव हुन बाध्य भएका १३ जना व्यक्तिहरुको उद्धार गरेको छ । ती उद्धार गरिएका व्यक्तिहरुलाई सिद्धार्थ क्याम्पसको प्रांगणमा लगि सरसफाईका साथ खाना खुवार मानव सेवा आश्रम बुटवल शाखामा लगिएको छ ।

मानव सेवा आश्रमले देशैभरबाट सडक मानवहरुको विवरण संकलन गरि उद्धार गरेर, औषधि उपचार, पालनपोषण, मनोचिकित्सकीय सेवा, जिविकोपार्जन सम्बन्धि तालिम प्रदान, पारिवारिक पुर्नमिलन, पारिवारिक परामर्श, पारिवारिक पुर्नमिलन हुन नसकेका बेसाहाराहरुको दिर्घकालिन पालनपोषण तथा विभिन्न उत्प्रेरणामुलक तालिम समेत प्रदान गर्दै आएको छ । सोहि क्रममा कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट १३ जनाएको उद्धार गरिएको जानकारी गराईएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले यो अभियानमा जोडिनुभएका सम्पुर्ण अभियानता र आश्रम परिवारलाई धन्यवाद दिएका थिए । सांसद पन्थीले भौतिक विकास निर्माणले देश संमृद्ध हुन नसक्ने भन्दै जहिले सम्म बेसाहारा, घरवारबिहिनको उद्धार गर्न सकिदैन तवसम्म विकासको अनुभुति गर्न नसकिने बताए । संघिय, प्रदेश सरकारको सहयोगमा यो कार्य सबै स्थानीय तहले गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले ठुला ठुला आयोजना निर्माण गर्न बजेट विनियोजन गर्ने तर बेसाहारा मानिसको उद्धारका लागि बजेट विनियोजन गर्न अझै पनि स्थानीय तहले नसकेको बताए ।

कार्यक्रममा सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख बेदराम अर्याल, मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति गोबिन्दराज पोख्रेल, माहुरी होमका महासचिव माया ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।

मानव सेवा आश्रम लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष रामजि अधिकारीले पुस ७ गतेबाट सुरु गरिएको यो महा अभियानबाट विक्रम संवत २०८२ साल भित्र सडक आश्रित मानव रहित राष्ट्र निर्माण निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेको हर्टविट एफ लाई जानकारी दिए ।


प्रकाशित : २०७७ पुष २७, सोमबार २०:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech