ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

केपि ओली भगौडा प्रधानमन्त्री : जसपा नेता श्रेष्ठ, प्रतिगमनकारी कदम खारेज गर्न माग

लुम्बिनी दर्पण २०७७ माघ ७, बुधबार १२:२३
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, माघ ७
जनता सामाजवादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारिणि सदस्य तथा सांसद राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री ओलीले सनकको भरमा संसद भंग गरेको आरोप लगाएका छन् । जसपा कपिलवस्तुले आज चार नम्बरमा आयोजना गरेको जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले प्रधानमन्त्री ओली भगौडा प्रधानमन्त्री रहेको बताएका हुन् ।

श्रेष्ठले प्रधानमन्त्री ओलीले कुनै समय संसद पाँच वर्षसम्म भंग हुन सक्दैन् भनेको स्मरण गर्दै अहिले किन आफै जनताको मत अपमान गरि संसद भंग गरेको भनि ओलीलाई प्रश्न गरे । श्रेष्ठले नेकपा ओली समूहका सुवास चन्द्र नेम्वाङलाई दुई जिबे्र तथा चमेरोको संज्ञा दिएका छन् । उनले तत्कालीन संविधान सभा प्रमुख सुवास चन्द्र नेम्वाङले समेत पाँच वर्षसम्म कसैले पनि संसद विघटन गर्न नसक्ने जिकीर गरेको स्मरण गरे । नेम्वाङले पहिले संसद विघटन गर्न पाईदैन भन्ने समयमा परिस्थिति अर्कै रहेको र अहिलेको परिस्थिति अर्कै रहेको भनेर दिएको अभिव्यक्तिको श्रेष्ठले चर्को आलोचना गरे । हिजो एउटा बोल्ने र अहिले एउटा बोल्ने नेम्वाङलाई लाज लाग्नु पर्ने भन्दै यसका विरुद्ध सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।

कार्यक्रममा पुर्व मन्त्री तथा केन्द्रिय सदस्य दान बहादुर चौधरीले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक प्रतिगमनका विरुद्ध जसपाले निरन्तर रुपमा विरोध गरिरहने बताए ।

त्यस्तै जसपाका केन्द्रिय सदस्य नारायण खनालले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारी गुटले देशलाई फेरि पनि युद्धमा धकेल्ने दुसाहस ग¥यो भने जनताले बन्दुक समाई आन्दोलनमा आउने भएकाले त्यो आन्दोलनलाई पनि दवाउने कुचेष्टा भयो भने यसको सामना जनता समाजवादी पार्टीले गर्ने बताए । केन्द्रिय सदस्य खनालले बर्तमान परिस्थितीमा भने सरकारको असंवैधानिक, अलोकतान्त्रिक प्रतिगमनका विरुद्ध जसपा शान्तिपुर्ण रुपमै विरोध गरिरहेको बताए ।

कार्यक्रममा पार्टीका नेता बिष्णु हरि शर्मा, बोम दर्लामी, डा. कालि पथ शर्मा, पुर्व केन्द्रिय सांसद तथा पार्टीका केन्द्रिय सल्लाहकार राम लौटन तिवारी, लगातयका केन्द्रिय नेताहरुले सम्बोधन गर्दै सरकारको प्रतिगमनकारी कदम खारेज गर्न माग गरेका छन् ।

पार्टीको आन्तरिक झगडा मिलाउन नसेर संसद भंग गर्ने प्रधानमन्त्रीको प्रवृति गलत रहेको भन्दै जनताले दिएको जनदेशलाई वर्तमान सरकारले अपमान गरेकाले उक्त कदम विरुद्ध उत्रन सम्पुर्णलाई पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले आग्रह गरेका छन् ।

कार्यक्रममा अन्य पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता तथा स्वतन्त्र युवाहरु जसपमा प्रवेश गरेका छन् ।

विरोध सभा भन्दा अगाडि चार नम्बर जितपुर चोकमा जनप्रदर्शन समेत गरिएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षता, जसपा बाणगंगा नगरसमिति अध्यक्ष जेपी खनालको स्वागत मन्तब्य तथा पार्टीका जिल्ला सचिव चोपलाल राहुल मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ माघ ७, बुधबार १२:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech