ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनेरास्ववियू कपिलवस्तुले पुर्णता पायो, सपथ ग्रहण पनि सम्पन्न

लुम्बिनी दर्पण २०७७ माघ १८, आईतवार ०६:५०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वियु) कपिलवस्तुको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । अनेरास्वियु जिल्ला सम्मेलनको आयोजक कमिटिको आयोजनामा भएको पहिलो पुर्ण बैठक व्यापार सघं कपिलवस्तुको हल चन्द्रौटामा सम्पन्न भएको हो । बैठकमा अनेरास्वियु कपिलवस्तु जिल्ला सम्मेलन आयोजक कमिटिका २ सय १ सदस्यहरुको सपथ ग्रहण पनि गरिएको छ । अनेरास्ववियू केन्द्रीय स्थायी कमिटि सदस्य श्याम प्रसाद प्रजापतिले सपथ ग्रहण गराएका हुन् ।

त्यस्तै ५१ सदस्यीय सचिवालय र ५ सदस्यीय कार्यलय गठन गरेको छ । प्रथम बैठकले जिल्ला कमिटिलाई पुर्णता दिने, जिम्मेवारी प्रदान गर्ने, सचिवालय गठन गर्ने, जिल्ला कार्यालय गठन गर्ने जस्ता महत्वपुर्ण प्रस्ताव पारित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी फुटतर्फ हैन जुटतर्फ जानुपर्नेमा जोड दिएका थिए । नेकपा केन्द्रिय सदस्य समेत रहेका पोख्रेलले नवगठित जिल्ला कमिटिका सदस्यहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरे । पोख्रेलले वर्तमान राजनीतिक विषम परिस्थितिमा देश र जनताको सर्वाेपरी आवश्यकता सामाजिक कार्य जनताको सेवामा एकताबद्ध भएर अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले प्रचण्ड र माधव कुमार नेपालको बेइमानीले गर्दा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपरेको पोख्रेलले बताए । अब देश र जनताको नेतृत्व गर्ने भनेको विद्यार्थी नै भएको हँुदा जनताको बहुदलीय जनवादलाई आत्मसात गर्दै पार्टी फुटाउनेहरुको विरुद्धमा लाग्नुपर्नेमा जोड दिए । विद्यार्थीहरुलाई क्षमता र योग्यताको आधारमा जिम्मेवारी प्रदान गर्दै अघि बढ्दै समाज परिवर्तन र जनताका सेवामा लाग्न जिकिर गरे ।

विशिष्ट अतिथि नेकपा केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य विश्राम प्रसाद चौधरीले केपी ओलीकै नेतृत्वमा छोटो समयमा ठूलाठूला योजनाहरु सम्पन्न भएको र सम्भव भएकोले आज र भोलिका लागि पनि केपी ओलीकै नेतृत्वमा सरकारको आवश्यकता रहेको बताए । उनले देश र जनताका हितका लागि केपी ओलीले संविधान विघटन गर्नु परेको बताउँदै संसद विघटन हुनु गलत हो भन्ने अपवाह र भ्रममा नपर्न आग्रह समेत गरे ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य श्याम प्रकाश प्रजापति, नेकपा केन्द्रीय सदस्य शारदा शर्मा, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य तथा नेकपा जिल्ला सदस्य टुकलाल गैरे, अनेरास्ववियू केन्द्रीय सदस्य तथा नेकपा जिल्ला सदस्य गोबिन्द प्रसाद आचार्य (विकास), नेकपा जिल्ला सदस्य तथा नेकपा शिवराज नगर कमिटी सचिव जगत पौडेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतले मन्तब्य दिंदै अब सबै एकजुट भएर सरकारले गरेका हरेक कार्यहरुलाई जनताका विचमा प्रस्तुत गर्न आवश्यक रहेको भन्दै इतिहासमै केपी ओली नेतृत्वको सरकारले चौतर्फी रुपमा तीव्र गतिमा विकास गर्न सफल भएको बताएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्यालले अनेरास्ववियू अब सक्रिय रुपले लाग्ने र सबै पालिकाहरुमा पार्टीसँग जोडिएर सामाजिक कार्यमा लागी पर्ने बताए । अब जिल्लाका प्रत्येक क्याम्पसमा झण्डा गाड्ने, अनेरास्ववियू सचिवालयको बैठकबाट विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र त्यसमा सबै विद्यार्थीहरुलाई खटाईने उनले बताए ।

अनेरास्ववियू कपिलवस्तु जिल्ला सम्मेलन आयोजक कमिटी सम्योजक बाबुराम अर्यालको अध्यक्षता, केन्द्रिय सदस्य मदन सापकोटाको स्वागत मन्तब्य तथा सह संयोजक दयाराम पौडेलको संचालनमा बैठक सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ माघ १८, आईतवार ०६:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech