ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु पौडेल सहित ३१ जिल्लाका सि.डि.ओ सरुवा

लुम्बिनी दर्पण २०७७ फाल्गुन १४, शुक्रबार ११:५१
[sharethis-inline-buttons]

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा गरेको हो । पौडेलको छिमेकी जिल्ला दाङ सरुवा भएको हो । कपिलवस्तुमा अव जिल्ला प्रशासन कार्यालय उदयपुरबाट चक्रपाणी पाण्डे आउने जनाईएको छ ।

यता सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको पाल्पा, बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखका प्रजिअ तिर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका प्रजिअ उमेश कुमार ढकाल सुनसरी, सुनसरीका पणिन्द्रमणि पोखरेल सप्तरी, कास्कीका ज्ञान प्रसाद ढकाल धादिङ, इलामका तुलसीराम सेढाई उदयपुर, सल्यानका हेमराज तामाङ अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं सरुवा भएका छन् ।

कैलालीका प्रजिअ गृह मन्त्रालय, उदयपुरका चक्रपाणी पाण्डे कपिलवस्तु, दैलेखका सन्त बहादुर सुनार बर्दिया, चितवनका नारायण प्रसाद भट्टराई सर्लाही, सर्लाहीका सुरेन्द्र पौडेल बारा, बाराका दिपकराज नेपाल स्याङजा,
दाङका प्रजिअ जयनारायण आचार्य गृह मन्त्रालय, महोत्तरीका केशव प्रसाद बिमली गृह मन्त्रालय, सप्तरीका शंकरहरि आचार्य गृह मन्त्रालय, ओखलढुंगाका कृष्ण पौडेल गृह मन्त्रालय, मोरङका ध्रुब बहादुर खड्का इलाम, बर्दियाका लीलाधर अधिकारी चितवन सरुवा भएका छन् ।

अछामका प्रजिअ गोकणर् प्रसाद उपाध्याय धादिङ, काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई सल्यान, बझाङका कमलराज भण्डारी गोरखा, दार्चुलाका शरद कुमार पोखरेल मोरङ, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल दैलेखमा सरुवा भएक छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल नुवाकोट, नुवाकोटका झंकनाथ ढकाल अध्यागमन विभाग, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल अछाम, गोरखाका सहायक प्रजिअ देवी पाण्डे पर्वत, पर्वतका प्रजिअ शम्भु प्रसाद रेग्मी गृह मन्त्रालय सरुवा भएका छन् ।

म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी काठमाडौं, रसुवाका हरि प्रसाद पन्त सल्यान, सल्यानका ईश्वरी प्रसाद ढकाल रसुवा, ताप्लेजुङका झरेन्द्र प्रसाद चापागाई झापा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे ताप्लेजुङ, हुम्लाका चिरन्जिवि गिरी कागरागार कार्यालय नख्खु ललितपुर सरुवा भएका छन् ।

सरुवा हुनेको सूची यसप्रकार छ।

   


प्रकाशित : २०७७ फाल्गुन १४, शुक्रबार ११:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech