Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

छोरीको अन्नप्राशनमा २५ लाखको बीमा उपहार

प्रकाश गौतम
मणिग्राम फाल्गुण २

अहिले सहर देखी गाउं सम्म बिमा गर्ने क्रम बढेको छ । मानबिय ज्योखीमलाई मध्य नजर गरेर मानिसमा बिमा गर्ने क्रम बढेको छ । अझ अहिले त झन बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ ।

जन्मदिन, विवाह, पास्नी, खुसीयाली तथा अन्य शुभ दिनहरुमा उपहार स्वरुप बीमा गरिदिने दिने क्रम बढ्दै गएको छ । पश्चिमी संस्कारको सिको गर्दै भड्किलो रुपमा भोज भतेर दिने प्रचलनलाई तोड्दै पश्चिम नवलपरासी ,सुनवल वडा नम्बर–१ निवासी बिनिता श्रीसले छोरी किन्जु बुढाथोकीको अन्नप्राशन अवसरमा सिटिजन लाईफ इन्स्योरेन्सबाट बीमा गरेकि छिन् । छोरीको भविष्य सुनिश्चित गर्न अन्नप्राशन अवसरमा २५ लाख रुपैयाँको बीमा गरेको श्रीसले बताइन् ।

साथै उनले विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले सिटिजन लाईफ इन्स्योरेन्स मार्फत बीमा गरिदिएको बताईन् । बिनिता श्रीस सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखा रुपन्देहीको प्रमुख हुन ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *