ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

होटल व्यवसायी संघ कपिलवस्तुको मेची-महाकाली अभियानलाई बाणगंगामा स्वागत

लुम्बिनी दर्पण २०७७ चैत्र १०, मंगलवार ०५:०२
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत १०
दिगो तथा मर्यादित सामाजिक आर्थिक शसक्तिकरणका लागि हाम्रो पेशा भन्ने मुल नाराका साथ होटेल तथा रेष्टुरेण्ट ब्यवसायी संघ कपिलवस्तुको मेची-महाकाली अभियान कपिलवस्तु आईपुगेको छ । जिल्लाको चार नम्बर जितपुर चोकमा उक्त अभियानलाई स्वागत गरिएको हो । कोरोनाको कारण होटेल ब्यावसायी धरासयी भएपछी जिल्लामा पर्यटक भित्र्याउन सुरु भएको अभियान पुर्व मेची लगायत विभिन्न जिल्लामा पुगेर गृहजिल्ला कपिलवस्तु आईपुगेको हो ।

धार्मिक पुरातात्विक र पर्यटकीय स्थलले भरिपुर्ण कपिलवस्तुको पहिचान, पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले मेचीमहाकाली अभियान गरिएको हो । सो अभियानलाई यस क्षेत्रका होटल व्यवसायी, बाणगंगाका जनप्रतिनिधि, पत्रकार महासंघ कपिलवस्तु लगायतले एक कार्यक्रमको आयोजना गरि उक्त अभियानलाई स्वागत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवानले कपिलवस्तु जिल्ला पर्यटकीय सम्पदाले भरिपुर्ण रहेकाले यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदाको देशैभर प्रदर्शन गर्न आवश्यक रहेको बताए । उनले मेचीमहाकाली अभियानको सफलताको शुभकामना दिंदै सक्दो सहयोग गर्ने बताए ।

त्यस्तै प्रदेश सांसद बिष्णु पन्थीले कपिलवस्तुमा पनि होटल व्यवसाय क्रमशः फस्टाउदै गएको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद पन्थीले कपिलवस्तुलाई चिनाउन गरिएको यो अभियानले ‘नेपाल देख्न र बुझ्न, जानुपर्छ कपिलवस्तु घुम्न’ भन्ने कथनलाई प्रमाणित गरेको बताए ।

संघका अध्यक्ष गोपाल बहादुर खत्रीले अभियानको औचियत्य माथी प्रकाश पार्दै कपिलवस्तुको परिचय बताए । अध्यक्ष खत्रीले अब कपिलवस्तु पर्यटनको ओईरो लाग्ने बताए । उनले कोरोनाका कारण थला परेका होटल व्यवसायीलाई माथि उठाउनका लागि विभिन्न प्रदेश तथा जिल्लामा ज्ञापन पत्र बुझाएको बताए । उनले अभियानलाई स्वागत गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै अब पश्चिम तर्फ यात्रा गर्ने बताए ।

स्वागत कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, १ का अध्यक्ष वालकुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसाल लगायतले मन्तब्य राख्दै अभियान सफलताको शुभकामना दिए ।

कार्यक्रममा टोलिले भिभिन्न जिल्लाका प्रतिनिधिहरुलाइ कपिलवस्तुका पर्यटन प्रबर्द्धन हुने खालका झलक समेटिएका मायाको चिनो, ब्रसर र पम्प्लेट बितरण गरिरहेको छ । कपिलवस्तुको बुद्धभूमिमा थारु महिलाले बुनेका ढकियाको देशभर विक्रि भई करिव ५० हजार कारोवार भईसकेको बताईएको छ । यसअघि टोलिले बाग्मती, गण्डकी, प्रदेश १ र प्रदेश २ मा कार्यक्रम गरिसकेको छ । सबै ठाउँमा अभियानको प्रसंसा गरेका छन । चैत्र ३ गतेदेखी सुरु भएको मेची महाकाली अभियान पश्चिमको महाकाली पुगेर समापन हुने अध्यक्ष खत्रीले जानकारी दिए ।

अभियानका प्रेस संयोजक चन्द्रकान्त न्यौपानेको संचालन रहेको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष लेख्नाथ घर्ती, उपाध्यक्ष रेशम ढकाल, सचिब शिव राज सापकोटा, कोषाध्यक्ष पदम ढकाल लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ चैत्र १०, मंगलवार ०५:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech