ताजा अपडेट

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाका ५ सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

लुम्बिनी दर्पण २०७७ चैत्र २९, आईतवार ०९:५४
[sharethis-inline-buttons]

तिलोत्तमा चैत्र २९

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र रहेका ५ वटा सामुदायिक बिद्यालयहरुलाई बस हस्तान्तरण गरेको छ । शिक्षामा लगानी बढाएको नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको आकर्षण बढाउन बस प्रदान गरेको हो ।

चालु आर्थिक बर्षमा ६ वटा बिद्यालयलाई बस प्रदान गर्न छुट्टयाएको बजेटबाट तिलोत्तमाको श्री पशुपति माध्यमिक विद्यालय, श्री शिवपूर माध्यमिक विद्यालय, श्री जनजागृति माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय र श्री जनभावना माध्यमिक विद्यालयलाई बस प्रदान गरिएको छ । अनुदान प्राप्त गिर्वाण साधारण तथा संस्कृत माविले पनि छिट्टै बस खरिद गर्नेछ । नगरपालिकाबाट १० लाख अनुदान पाएका सामुदायिक विद्यालयले बस २० लाख ९५ हजार रुपैयामा विद्यालयमा वस खरिद गरेका हुन ।

तिलोत्तमा नगरपालिकाले बिगत वर्षहरु देखी नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा यस आर्थिक वर्षमा ६ वटा विद्यालयलाई बस प्रदान गर्न छुट्टयाईएको तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचार्यले जानकारी दिए । सोही अनुसार बढी विद्यार्थी संख्या भएका र यातायातका साधन नभएका बिद्यालयलाई छनौटमा राखी बस प्रदान गरिएको उनलेजानकारी दिए । उनले नगरपालिकामा रहेका अन्य विद्यालयलाई पनि यसै गरि नै बस हस्तान्तरण गरिने जानकारी दिए ।

तिलोत्तमाका विद्यालयका विद्यार्थीहरु टाढाबाट अध्ययनको लागी आउने र अभिभावकको ईच्छा पनि आफ्ना बालबालिकाहरु बसबाट जानु पर्ने इच्छा अब पुरा हुने भएकोमा शिक्षकहरु पनि हर्षित भएका छन् । बस बुझ्न आएका शिवपुर माध्यमिक विद्यालयका सहायक प्रधान अध्यापक केशव राज भण्डारीले यसले विद्यार्थीहरु विद्यालय प्रति थप आकर्षित हुने करामा जोड दिए ।
घर अगाडीबाट नै संस्थागत विद्यालयहरुले बसबाट विद्यार्थी ओसारेको देख्दा अभिभावकलाई आफ्ना बालबालिका पनि बसबाट विद्यालय जान पाउन भनि चाहना राख्नु स्वाभाविक भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको बुझाई रहेको छ । यहि कुरालाई मनन गर्दै नगरपालिकाले पनि बसमा लगानी गरेको उनले बताए ।
बस खरिद गर्नु भन्दा पनि यसलाई सञ्चालन र यसको रेखदेख गर्नु चुनौतीपूर्ण रहेकोले यस तर्फ ध्यान दिन उनले विद्यालयहरुलाई उनले अनरोध गरे । नगरपालिकाले भौतिक पूर्वाधारमा मात्र नभई शिक्षाको गुणस्तर बढाउनको पनि प्रयाप्त लगानी गरी लागि पर्ने करामा पनि जोड दिए ।


प्रकाशित : २०७७ चैत्र २९, आईतवार ०९:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

भर्खरै

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech