ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिन दिने वकालत सम्बन्धी सीप विकास तालिम सम्पन्न

लुम्बिनी दर्पण २०७७ चैत्र २९, आईतवार ११:१५
[sharethis-inline-buttons]

लक्ष्मी पाण्डे
तिलोत्तमा चैत्र २९

तिन दिने वकालत सीप विकास सम्बन्धी तालिम आज सैनामैना ११ सालझण्डीमा सम्पन्न भएको छ । स्वावलवीअपांग महिला सशत्तीकरण केन्द्रको आयोजना र एविलिज फाउण्डेशनको सहयोगमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै लुम्बिीनी प्रदेश सभा सदस्य तथा सत्ता पक्षका प्रमुख सचेतक भुमीश्वर ढकालले अपांगताका क्षेत्रमा रहेकान समस्या समाधान समाधान गर्न आफु आफरनो सधै लागिरहेको र लागिरहने पनि बताउनुभयो । आफ्नो अधिकारको माग आफै गर्न यस्ता खालका कार्यक्रमले सहयोग पुर्याउने कुरामा पनि जोड दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख सचेतक ढकालले अन्य क्षेत्रलाइ दिने समय घटाएर पनि यो क्षेत्रलाइै समय दिएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।तालिममा २० जना दृष्टिविहीन सुस्तश्रवण तथा शारिरीक अपांगता भएका महिलाहरुको सहभागिता रहेको थियो ।

चैत्र २७ गते देखि सञ्चालन भएको कार्यक्रममा तालिमको क्रममा अन्तराष्ट्रिय मानव अधिकार महासन्धीमा अपांगता भएका महिलाका अधिकार कुन कुन धारामा लेखिएको छ ति के के हुन , त्यस्ता खालका अधिकार प्राप्त गर्न हामीले कसरी कुन कुन तरिका अपनाएर जन वकालत गर्न सकिन्छ प्रजनन स्वास्थ्ये जस्ता विषयमा छलफल गरी प्रस्ट पारिएको थियो । राष्ट्रिय निर्देशन समितिका विज्ञ सदस्य तथा एविलिज फाउण्डेशनका नेपाल प्रतिनिधि डा विरेन्द्रराज पोख्रेल,राष्ट्रिय अपांग महासंघ लुम्बिी प्रदेश सचिव हुमनाथ अधिकारी, संस्थाकी अध्यक्ष रजिता रेग्मीले तालिमको सहजीकरण गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष रजिता रेग्मीको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य तथा सत्ता पक्षकाप्रमुख सचेतक भुमिश्वर ढकालको प्रमुख आतिथ्यता , राष्ट्रिय निर्देशन समितिका विज्ञ सदस्य तथा एविलिज फाउण्डेशनका नेपाल प्रतिनिधि डा विरेन्द्रराज पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । तालिममको समापन कार्यक्रमको सञ्चालन संस्थाकी सचिव समिता आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी सदस्य समिक्षा ज्ञवालीले राख्नुभएको थियो ।


प्रकाशित : २०७७ चैत्र २९, आईतवार ११:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech