आज एकै दिन भेरी अस्पतालमा थपिए ५९ जना कोरोनाका बिरामी

[sharethis-inline-buttons]

 

बाँके, चैत ३१
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा आज एकै दिन ५९ जना कोरोनाका बिरामी थपिएका छन । पछिल्लाृे २४ घण्टामा ११३ जनाको आरटिपिसिआर परिक्षण गर्दा ५९ जना कोरोनाका बिरामी थपिएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना पुष्टि हुनेमा नेपालगन्ज उपमहानरपालिकाका ४२ जना, राप्ती सोनारी र खजुरा गाउँपालिकाका तीनरतीन जना र कोहलपुर नगरपालिकाका १ जना रहेका छन् ।
त्यसैगरी बर्दियाका ४ जना, दैलेखका ३ जना, कैलाली, अछाम र सोलुखुम्बुका एकरएक जना रहेका छन् ।


प्रकाशित : २०७७ चैत्र ३१, मंगलवार ०९:१४