ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

युगल सहकारीको साधारण सभा सम्पन्न, कस्तो रह्यो कार्यक्रम

लुम्बिनी दर्पण २०७८ पुष १७, शनिबार १९:४१
[sharethis-inline-buttons]

युगल बचत तथा ऋण सहकारी संस्था लि.काे आज नवाैँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । मिति २०७८ पाैष १७ गते, शनिबारका दिन  सालझण्डीमा विधिवत सम्पन्न कार्यक्रममा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की ज्यूकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

सैनामैना १०, सालझण्डीमा रहेर यस युगल बचत तथा ऋण सहकारी संस्था ली. ले छाेटाे समयमा नै पृथक कार्य  गरेर सैनामैना नगरमै  एक अग्रणी र अनुकरणिय संस्थाकाे रुपमा आफुलाई प्रस्तुत गरेकाे भन्दै नगरपिता कार्कीले बाेल्दै संस्थाले गरेका आर्थीक, सामाजिक र आधुनिक प्रविधिसँगका क्रियाकलापहरुकाे प्रशंसा गर्नुभयाे ।

नवाैँ वार्षिक साधारण सभाकाे सु–अवसरमा संस्थाले जेष्ठ मातापिता सम्मान कार्यक्रम, अपाङ्ग सन्तती सहयाेग एवं सम्मान कार्यक्रम, मेधावी विद्यार्थी पुरस्कार वितरण कार्यक्रम लगायत विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरि एक जिम्मेवार सामाजिक संस्थाकाे रूपमा काम गरेकाे छ ।

गरिमामय त्यस सभामा संस्थाका अध्यक्ष श्री गाेविन्द पाेख्रेलकाे अध्यक्षाता रहेकाे थियाे । उल्लेख्य संङ्ख्यामा शेयर सदस्यहरूकाे उपस्थिती रहेकाे सभाकाे कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव श्री पवन पाेख्रेलले गर्नुभएकाे थियाे । अध्यक्ष पाेख्रेलले बृहत भेलालाई सम्बेधन गर्दै संस्थाले आर्थिक काराेबारलाइ मात्र नभई सामाजिक र आधुनिक प्रविधियुक्त सेवा संस्थाकाे स्थापना कालदेखिनै चाैतर्फी दृष्टिकाेण राखेर प्रदान गरिरहेकाे र भाेलिका दिनहरूमा पनि विज्ञान प्रविधिसँगसँगै अगाडी बढ्ने कुरालाई विस्वस्त पार्नुभयाे । सहकारी संस्था बलियाे भएमा मात्र शेयर सदस्यहरूलाइ सुलभ सहकारी सेवा प्रदान गर्न सकिने भएकाले यस क्षेत्रमा रहेका विभिन्न प्रकृतीका सहकारीहरू एकिकरण गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । यस क्षेत्रमा छरिएर रहेकाे पुँजीलाई एकिकृत गर्न सकेमा मात्र सदस्यहरूलाई आत्मनिर्भर र स्वावलम्भि बनाउन सकिने कुरा गरिमामय भेलामा प्रकाश पार्नुभयाे ।

विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहितकाे प्रस्तुतीले गर्दा चिसाे मैसमका बाबजुत पनि राेचकपूर्ण भएकाे सहभागीहरूकाे प्रतीकृया थियाे ।


प्रकाशित : २०७८ पुष १७, शनिबार १९:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech