ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

यसरी भेटियो बालकुमारी मन्दिरबाट हराएको मूर्ति, सूचना दिने महिलाले पुरस्कार पाउलिन् ?

न्यूज डेस्क २०७८ माघ २८, शुक्रबार १७:१५
[sharethis-inline-buttons]

काठमाडौं, माघ २८ : बिहानको करिब साँढे ६ बजे श्री बालकुमारी सुनागुठीको गुठियार सदस्य निरज महर्जनलाई प्रहरी कार्यलयबाट फोन आयोे । फोनमा बोल्ने को थियो उनलाई हेक्कै भएन । उनले केवल यति सुने– बालकुमारी मन्दिरको मूर्ति हात्तीवनमा भेटिएको छ ।

फोन गर्नेले थपे, ‘सो मूर्ति माघ ९ गते हराएको बालकुमारी माइको हुनसक्ने अनुमान छ, तपाईँ छिट्टै आउनुपर्यो।’

एक महिना अघि हराएको ‘बालकुमारी माजु’ भेटिएको सुन्दा उनी हर्षविभोर भए । तुरुन्तै अन्य गुठियारलाई खबर गरी उनीहरू प्रहरी कार्यलय पुगे । त्यहाँ पुगेपछि सो मूर्ति बालकुमारी कै हो भन्ने यकिन भयो।

मूर्ति भेटिएको जानकारी जिल्ला प्रशासन कार्यलय, जावलाखेलमा दर्ता गराइ जात्रासहित हाल सुनाकोठीको यथास्थानमा राखिएको छ।

बाजागाजा र अविर जात्रा सहित मूर्ति फिर्ता

सुनाकोठीस्थित बालकुमारी मन्दिर परिसरको उल्लासमय छ । हर्ष र उल्लासले प्रफुल्लित छ, बालकुमारी मन्दिर परिसर । लाग्छ, मन्दिर परिसरमा ज्यान भरिएर आएको छ।

जिल्ला प्रशासन कार्यालयले गूठिलाई मूर्ति हस्तान्तरण गरेपछि गूठियारहरुले बाजागाजासहित सिन्दुर जात्रा गर्दै मूर्तिलाई जावलाखेलदेखि सुनाकोठिस्थित बालकुमारी मन्दीरसम्म पुर्याएका छन्।

हात्तीवनको करुणा मन्दिर परिसरमा भेटियो मुर्ति

गुठियार महर्जनका अनुसार, ललितपुर महानगरपालिका वडा नं. १५ हात्तीवनको रेडियो नेपालको टावर नजिकै रहेको करूणा मन्दिर परिसरमा बोरामा बोरिएको अवस्थामा मूर्ति भेटिएकाे हाे । उनका अनुसार एक अधवैंशे महिलाले मूर्तिका बारेमा जानकारी दिएकी थिइन्।

‘शुक्रबार बिहान पूजा गर्न जानुभएको थियो होला, उहाँले देखेपछि प्रहरीलाई खबर गर्नुभयो र मूर्ति भेट्टाउन सफल भयौं,’ महर्जनले भने।

बोरामा राखिएको मूर्ति ठम्याउन नसके पछि उनले आफ्नो परिवारलाई खबर गरिन् । परिवारबाट नजिकैको प्रहरी कार्यलयमा खबर भयो । तद्पश्चात, मूर्ति पहिचानको लागि सम्बन्धित गुठीयारमार्फत सम्पर्क भएको थियो ।

मूर्तिको पहिचान पश्चात जिल्ला प्रशासन कार्यलयमा दर्ता गराई सुनाकोठी फर्काएको छ । ‘मूर्ति भेटिएसँगै माहोल उत्सवमय भएको छ’, उनी भन्छन्, ‘हराएकी आमा भेट्दा जति खुशी लाग्छ, त्यस्तै महशुस भइरहेको छ।’

भेटिएको बालकुमारी माजुका मूर्तिमा कुनै प्रकारको खराबी तथा दाग, धब्बा छैन । ‘मूर्ति सकुशल छ, यसबाट थप खुशी भएका छौं,’ महर्जनले भने।

पाँच लाख पुरस्कार दिने घोषणा के हुन्छ ?

मूर्तिको खोजी कार्यलाई तीव्रता दिन गुठीले सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैंया पुरस्कार दिने भनी घोषणा गरेको थियो । ‘घोषणा भएबमोजिम सूचना दिने महिलाले पाँच लाख पुरस्कार पाउँछन?’ भन्ने प्रश्नमा महर्जनले यस विषयमा थप छलफल हुने जानकारी दिए।

उनले चाँडै नै गुठीमा बैठक बसी पुरस्कार प्रदानका लागि कार्यक्रम तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले मन्दिरको सुरक्षा व्यवस्था थप कडा बनाइने पनि बताए। टोलटोलमा सीसीटिभीको जडान तथा मन्दिर सुरक्षामा नयाँ प्रविधिको अवलम्बन गरिने उनले बताए।


प्रकाशित : २०७८ माघ २८, शुक्रबार १७:१५

न्यूज डेस्क

लेखकबाट थप

  • microsoft professional plus 2010 activator ✓ Activate Office 2010 Permanently ➤ Step-by-Step Guide
  • Пин Ап Казино: Играть Онлайн На Официальном Сайте, Вход И Регистраци
  • Онлайн казино Пин Ап: играть на деньги, вход на официальный сайт Pin U
  • Казино Пин Ап Играть Онлайн В Казино Pin Up На Официальном Сайт
  • Mostbetten Nasıl Para Çekili
प्रतिक्रिया

यो पनि पढौँ

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech