काठ्माडौँ ।
प्रतिनिधी सभाको बुधबार ४ गतेको बैठक पाँच मिनेट सञ्चालन पश्चात स्थिगित गरिएको छ ।
बुधबारको बैठकमा एमालेले गरेको एमसीसी विरुद्धको नाराबाजीका कारण बैठक स्थगित भएको प्रतिनिधी सभाका सभामुखले घोषणा गरेका छन् ।
सभामुखले अर्को बैठक आगामी शुक्रबार ६ गते दिउसो १ बजे हुने जनाइएको छ ।


















