नवज्योती इङलिस बोडिङ स्कुलको आयोजनामा शैक्षिक क्षमता बिकास अभिमुखिकरण तालीम सप्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकाल तालीम प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुुख ढकालले बिधालयको शैक्षिक बिकाशको लागी शिक्षक ,बिधार्थि सगै बिधालय ब्यवस्थापन समितिले समेत काम गर्नु पर्ने बताउनुभयो ।
बिधालयका प्रार्चाय टोपबहादुर केसिको अध्यक्ष्तामा भएको कार्यक्रममा ५० को उपस्थिति रहेको थियो । शिक्षक भगवती भट्टराई संचालनमा भएको कार्यक्रममा सम्भु पराजुली धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


















