ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको कार्यपालिका बैठक : विभिन्न निर्देशिका स्वीकृत, यस्ता छन् निर्णय

Lumbini Darpan 2 २०७९ भाद्र २, बिहीबार १७:३५

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाको चालु आर्थिक बर्षको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । यो बैठक नगरपालिकाको कुल १ सय २३ औँ बैठक हो भने चालु आर्थिक बर्षको पहिलो कार्यपालिका बैठक हो । बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गर्नुका साथै विभिन्न निर्देशिकाहरु पनि स्वीकृत गरेको छ । कार्यपालिका बैठकले स्थानिय भु–उपयोग कार्यान्वयन समिति गठन गरेको छ । नगर उप–उप प्रमुख रीता कुमारी चौधरीको संयोजकत्वमा गठित कार्यान्वयन समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, ११ वटै वडाका वडाध्यक्षहरु रहने छन् भने कार्यपालिकाले ४ जना सदस्यहरु मनोनित गर्न पाउने अधिकार अनुसार भेषराज पाण्डे, ताराजन घिमिरे, ईन्दिरा पन्त र बिष्णु मल्ललाई मनोनित गरिएको नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । यो समितिले जग्गा वर्गीकरणको काममा तिब्रता दिने छ भने यसको प्रमाणिकरण नगर प्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा रहेको स्थानिय भु–उपयोग परिषदले गर्ने छ ।

त्यस्तै नगर प्रमुखको संयोजकत्वमा उप प्रमुख, वडाध्यक्षहरु सदस्य रहने गरि भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासी नगरस्तरिय सहजिकरण समितिमा दलित कार्यपालिका सदस्यबाट शारदा परियार र दिल बहादुर सुनारलाई मनोनित गरिएको छ भने राष्ट्रिय मान्तयता प्राप्त पालिका स्तरीय राजनीतिक दलबाट एक/एक जनाका दरले प्रतिनिधि माग गरिएको छ । सो नगरस्तरिय सहजिकरण समितिले वडास्तरिय सहजिकरण समिति गठनका लागि यथाशिघ्र पहल गर्न निर्देशन दिएको नगर प्रवक्ता पौडेलले बताउनुभयो ।

बैठकले नदीजन्य पदार्थको प्रारम्भिक वातावरणीय परिक्षणको कार्यसुचि स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै पशुको निःशुल्क कृत्रिम गर्भाधान सेवा संचालन तथा व्यबस्थापन निर्देशिका २०७९, वाली तथा पशुपंक्षी विमाको प्रिमियम थप अनुदान उपलब्ध गराउने निर्देशिका २०७९ र छाडा पशु चौपाया नियन्त्रण तथा व्यबस्थापन कार्यविधि २०७९ लाई सवीकृत गर्ने कार्यपालिका बैठकले निर्णय गरेको वडा नं. २ का वडाध्यक्ष समेत रहनुभएका नगर प्रवक्ता पौडेलले जानकारी दिनुभयो । त्यस्तै बैठकले यहि भदौ २० गते आर्थिक बर्ष २०७८/७९ बार्षिक समिक्षा गर्ने निर्णय पनि गरेको छ ।

मेयर चक्रपाणि अर्याल, उप मेयर रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख लगायतको उपस्थितीमा कार्यपालिका बैठक सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ भाद्र २, बिहीबार १७:३५

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech