ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तु सामुदायिक अस्पताललाई प्रदेशमै नमुना बनाउनुर्छ : मन्त्री चौधरी

Lumbini Darpan 2 २०७९ भाद्र ११, शनिबार ०७:२७
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
लुम्विनी प्रदेशको एकमात्र सामुदायिक अस्पताल कपिलवस्तु सामुदायिक अस्पताललाई ३ वटै तहका सरकारले उच्च प्राथकिमतामा राखेर लगानी बढाउनु पर्ने प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले वताउनु भएको छ । उहाले कपिलवस्तु सामुदायिक अस्पतालको चौथो वार्षिक साधारण सभा तथा अधिबेशन समारोहलाई सम्वोधन गर्दैे मानब समाजको प्रभावकारी विकासको लागी पहिला स्वास्थ्य क्षेत्रको विकास हुन जरुरी रहेको बताउनु भयो ।

उहाले आधारभुत शिक्षा, स्वस्थ्य प्राप्त गर्ने सम्पुर्ण नागरीकको अधिकार रहेको बताउँदै हामी स्वस्थ्य क्षेत्रमा संवेदनशिल बन्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमै प्रथम सामुदायिक अस्पतालको रुपमा कपिलवस्तु सामुदायिक अस्पताललाई संचालन गर्नु निक्कै उदाहरणीय कार्य भएको बताउँदै मन्त्री थारुले यो अस्पतालले अभाव र पीडामा वाच्न नहुने तर्क गर्नु भयो । उहाँले स्वस्थ्यको क्षेत्रमा जनता सँगै राज्यले पनि गम्भिर रुपमा चासो देखाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सार्वजनिक लेखा समितीका सभापति विष्णु पन्थीले बाणगंगा नगरनै यस्तो नगर हो जहा प्रदेश भित्र अरु जिल्लाले गर्न नसकेको काम यहा हुन्छ भन्नु भयो । प्रदेशको एकमात्र सामुदायिक अस्पतालको स्थापना र संचालनलाई संकेत गर्दै यस्तो वताउनु भएको हो । यस्तै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले कपिलवस्तु अस्पतालबाट कपिलवस्तुका विरामीले मात्र नभएर अर्घाखाँची लगायत बाहिरी जिल्लाका विरामीले समेत लाभ लिइरहेको बताउँदै अस्पतालको विकासको लागी नगर सधै तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा कपिलवस्तु अस्पतालका कोषध्यक्ष रवि बहादुर काफ्लेले आर्थिक वर्ष २०७८र ७९ को आर्थिक प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने महासचिव पोम नारायण पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अस्पतालका कर्मचारी, पदाधिकारी, विभिन्न संघ सस्थका पदाधिकारी, पत्रकार लगायत विभिन्न ब्याक्तिको बाक्लो उपस्थिती रहेको कार्यक्रमको अध्यक्ष अध्यक्ष रामजी सेन र सञ्चालन अस्पतालका महासचिव पोम नारायण पौडेलले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ भाद्र ११, शनिबार ०७:२७

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech