ताजा अपडेट

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कमल क्षेत्रीको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु सशक्त, यस्ता छन् योजना

Lumbini Darpan 2 २०७९ आश्विन १०, सोमबार ०७:२१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
निर्वाचन नजिकिएसंगै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले युवा परिचालन सहित रणनितिक योजना बनाउनमा लागिपरेको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारलाई जिताई एमालेको बहुमत सहितको सरकार निर्माणमा सहयोग गर्न कुशल युवा परिचालन सहित रणनितिक योजना बनाउनमा लागिपरेको जिल्ला अध्यक्ष कमल क्षेत्रीले जानकारी दिनुभयो ।

पार्टीलाई जिताउन अहम भुमिका हुने पार्टीको बलियो जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको नेतृत्व कमल क्षेत्रीको काँधमा आएसंगै युवा परिचालन देखि संगठनले जिम्मेवार पुर्वक आफ्नो दायित्व पुरा गरेको पार्टीका नेताहरु बताउँछन् ।

विशेष गरि संगठनको नेतृत्व कमल क्षेत्रीले गरिसके पछि संगठनका नियमित बैठक, आगामी योजना, पार्टीसंगको सम्पर्क, भेटघाट तथा समन्वय, युवा परिचालन, विभिन्न पालिका, वडा तथा टोल कमिटीसंगको समन्वय, गएको स्थानीय तहको निर्वाचनमा खेलेको भुमिका लगायत विभिन्न बिषयमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले अहम भुमिका खेलेको युवाहरु बताउँछन् ।

गत भदौ २६ र २७ गते सम्पन्न प्रशिक्षण र यहि असोज ७ गते काठमाण्डौमा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलामा जिल्ला कमिटीको कपिलवस्तु सक्रिय उपस्थिती सहित विभिन्न रणनैतिक योजना बनाएर फर्किएको छ । जिल्ला अध्यक्ष कमल क्षेत्रीले संगठनका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न प्रशिक्षण, छलफल तथा गोष्ठिहरुमा सक्रिय सहभागी गराउदै आउनुले पनि संगठन अझ बलियो र मजबुत बन्दै गएको छ, जसले गर्दा पार्टीलाई प्रत्यक्ष योगदान पुगेको छ ।

राष्ट्रिय युवा संघ नेपालका युवाहरुलाई तालिम तथा प्रशिक्षण आएता पनि अहिले सम्म जानकारी समेत नपाएको गुनासो गर्दै क्षेत्री अध्यक्ष भएसंगै विभिन्न तालिम तथा प्रशिक्षणमा सहभागी हुन पाएकोमा युवाहरुले खुसी व्यक्त गरेका छन् ।


प्रकाशित : २०७९ आश्विन १०, सोमबार ०७:२१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech