नेपाल भत्रियिो कार्डयिो भास्कुलर हाइब्रडि थएिटर स् शल्यक्रयिा सेवा

[sharethis-inline-buttons]

कार्डयिो भास्कुलर हाइब्रडि थएिटर
काठमाडौँ । नेपालमा कार्डयिो भास्कुलर हाइब्रडि थएिटर र अत्याधुनकि कार्डयिो सटिीस्क्यान सेवा सुरु भएको छ । त्रभिुवन वश्विवद्यिालय ९त्रविवि०ि मनमोहन कार्डयिोथोरासकि भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षणि एशयिाका सीमति अस्पतालमा रहेको ती सेवा पहलिो पटक स्वदेशमा थालनी गरेको हो ।

सेन्टरका कार्यकारी नर्दिेशक प्रा। डा। उत्तमकृष्ण श्रेष्ठले भने, “कार्डयिो भास्कुलर हाइब्रडि थएिटरबाट एक महनिा अगाडदिेख िनै सुरु गरसिकेका छौँ । पाँच सय १२ ॅस्लाइस’को कार्डयिो सटिीस्क्यान सेवाका लाग िउपकरण जडान भइसकेको छ । सेवा छट्टिै सुरु हुन्छ ।”

के हो त थएिटर रु

उहाँका अनुसार मुटुको शल्यक्रयिा र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनकि उपकरणलाई ॅकार्डयिो भास्कुलर हाइब्रडि थएिटर’ भन्ने गरन्छि । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरनिे पछल्लिो प्रवधि िनै ॅक्याथल्याव’ हो ।

प्रा डा श्रेष्ठले भने, “कार्डयिो भास्कुलर हाइब्रडि थएिटरबाट एक महनिामा २५ बरिामीले सेवा पाइसक्नुभएको छ । भारतमा यो सेवा लनि भारु १० देख ि१५ लाखसम्म पर्दछ । हामीले त्यत िनै नेपाली पैसामा स्वदेशमा नै यो सेवा प्रदान गरेका छौँ । हाम्रो ध्येय मुटुका बरिामी भारतमा उपचारार्थ जान नपरोस् भन्ने हो ।”

यस्तो छ कार्डयिो सटिीस्क्यानको सेवा

सेन्टरले भत्र्यिाएको पछल्लिो अत्याधुनकि कार्डयिो सटिीस्क्यानले एक धड्कनमा चार सटिीस्क्यान गर्न मल्निे जनाइएको छ । मुटुको रक्तनलीको सटिीस्क्यान गर्ने काम अत्यन्त जटलि मानन्छि । नेपलामा पाँच सय १२ स्लाइसको कार्डयिो सटिीस्क्यान सेवा सहदि गङ्गालाल हृदय रोग उपचार केन्द्र बाँसबारीमा मात्र रहेको जनाइएको छ ।

प्रा डा श्रेष्ठले भने, “मुटुको उपचार सेवा सस्तो, सुलभ र गुणस्तरीयरुपमा स्वदेशभत्रि उपलब्ध गराउन उच्च प्राथमकिताका साथ अनवतररुपमा लागरिहेका छौँ ।” मुटु, फोक्सो र रक्तनली उपचारमा अब्बल सेन्टरले बरिामीले चाहेकै समयमा कार्डयिो सटिीस्क्यान सेवा तत्काल उपलब्ध गराउने नीतसिमेत तय गरेको छ ।

यसका लाग िउपकरणको प्रयोगका बारेमा आफ्ना प्रावधिकि जनशक्तलिाई वशिेष तालमि दनिे उनले बताए । सेन्टरले गत वर्ष ७५ हजार बहरिङ्ग, एक हजार सातसय क्याथल्याब सहति मुटु, फोक्सो र रक्तनलीको दुई हजार ५०० सेवा प्रदान गरेको थयिो ।


प्रकाशित : २०७९ कार्तिक २६, शनिबार १७:१२