सौर्य एयरलान्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ


प्रकाशित : २०८१ श्रावण ९, बुधबार ११:४३