ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्नत जनसेवामा आफ्नो निणर्यबाट पछि हट्यो बाणगंगा, निमित्त प्रअमा आचार्य

लुम्बिनी दर्पण २०८१ श्रावण ८, मंगलवार २२:३३
[sharethis-inline-buttons]

लुदस, जीतपुर

जनसेवा आधारभूत विद्यालयमा निमित्त प्रधानाध्यापक जिम्मेवारी भानु प्रकाश आचार्यले पाएका छन् । यस अगाडी अदालतको आदेश विपरित नगरले भोजराज थारुलाई निमित्त प्र.अ को जिम्मेवारी दिएपछी चौतर्फि विरोध भएको थियो ।

 

यस अगाडी वडा नम्बर ८ स्थित उक्त विद्यालयमा कार्यरत प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले अनिवार्य अवकाश लिने भएपछि २०८० पुष १५ गते देखि लागुहुने गरी विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये नि.मा.वि तहका शिक्षक राजेन्द्र खनाललाई निमित्त प्र.अ भई काम गर्न निमित्त दिएका थिए । पाण्डेको अवकास पछि खनालले निमित्त भई कार्यसञ्चालन गरे ।

तर त्यसको केही दिन पनि नबित्दै वडा अध्यक्ष बाबुराम अर्यालले खनाललाई निमित्त मान्न नसकिने भन्दै वडा कार्यालयबाटै विद्यालयका प्रा.वि तहमा कार्यरत शिक्षक भोजराज थारुलाई निमित्तको पत्र थमाए । त्यस पछि विद्यालयमा विवाद बढ्यो ।
वडा अध्यक्ष र नगरपालिकाले समस्याको समाधान गर्नुको साटो थप शिक्षक र विद्यालयलाई लडाउने गरी एक पछि अर्को कदम चाल्दै गए । उनीहरुले सत्ता र शक्तिको दुरुपयोग मात्रै गरेनन् । विद्यालयको आर्थिक कारोवार समेत भोजराज थारुलाई गर्न मिल्ने गरी सिफारिस समेत गरेको विद्यालयका एक शिक्षकले बताए । जसका कारण विषय कानुनी बाटोबाट अघि बढ्यो ।
उच्च अदालत तुल्सिपुर बुटवल इजलासबाट २०८० चैत्र २६ गते न्यायधिस सुभाष पौडेल र पुण्य शिला दावाडी घिमिरेको संयुक्त इजलासको अन्तिम सुनुवाइमा विद्यालयको निमित्त प्र.अ सम्बन्धमा खनाल र थारु दुबैका रिट खारेज गरी शिक्षा नियमावली अनुसार दरखास्त आह्वान गरी नियमानुसारको स्थायी प्र.अ तोक्न आदेश गरेको थियो ।
दुबै निवेदकका रिट खारेज भएपछि विद्यालय प्र.अ विहिन हुँदा समेत नगरपालिका र नगर शिक्षा समिति समेत यस विषयमा गम्भिर बन्न सकेन । तत्काल अर्को प्र.अ नतोकिदा खनालले नै प्रशासनिक जिम्मेवारी वहन गरे ।

बाणगंगा नगरपालिकाले विद्यालयको समस्या समाधानका लागि उच्च अदालतको फैसला अनुसार गर्नुपर्नेमा आफ्नो मनोमानी निणर्य गर्दै अदालतले अयोग्य भनिएका शिक्षक भोजराज थारुलाई नै निमित्त भनि तोकेपछि विषय थप पेचिलो बनेको थियो । यो निणर्य नगर शिक्षा समितिको बैठकले २०८१ वैशाख १८ गते गरेको भन्दै थारुलाई बलजफ्ती जिम्मेवारी दिएको थियो ।
अदालतबाट शैक्षिक योग्यता र बरिष्ठता समेत नदेखिने गरी अयोग्य भनिएका थारुलाई नगरपालिकाले जबरजस्त प्रअ नियुक्त गरेपछि विषय राजनितिक मुद्धाको रुपमा बाणगंगामा देखिएको थियो । जसका कारण बाणगंगा नगरपालिकाको मनपरीतन्त्र र नगरपालिकाले अदालतको आदेश अटेरी गरेको भन्दै केहीदिन अघि नेपाली कांग्रेस बाणगंगाले नगरपालिकामा चर्को विरोध गरेको थियो ।
चौतर्फी विरोध भएपछी र संचार माध्यममा पनी अदालतको मनहानी गरेको विषय आएपछी अन्तत नगर तेस्रो विकल्पमा जान बाध्य भएको हो ।
खनालले यस अगाडी नै अदालतको निणर्य सवैले मान्नुपर्ने भन्दै तेस्रो विकल्पमा जानुपर्ने बताउदै आएका थिए ।


प्रकाशित : २०८१ श्रावण ८, मंगलवार २२:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
  • नेता मोहम्मद अफताब आलमको मृत्यु
  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने
  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो

बाणगंगा वेलफेयर सोसाइटीद्वारा एकादशीको अवसरमा देउसी–भैलो सांस्कृतिक कार्यक्रम गर्ने

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech