ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निर्वाचन पूर्व मतदाताहरुसंग छलफल : यसो भन्छन् मतदाता

Lumbini Darpan 2 २०७९ मंसिर १, बिहीबार ०७:२०
[sharethis-inline-buttons]

सुनिल आचार्य, कपिलवस्तु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्य समिती सदस्य शोभाखर बुढाथोकीको नेतृत्वमा टोलीले निर्वाचन पूर्व मतदाताहरुसंग कपिलवस्तु जिल्लाको बिभिन्न ठाउँमा अनुगमन गरेको छ । सो अवसरमा इन्सेक केन्द्रिय कार्यालयका प्रतिनिधी कृष्ण गौतम , लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महत , जिल्ला प्रतिनिधि पार्वती आचार्य , मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मी र इन्सेक पर्यवेक्षकहरुको टोलीले मतदाता शिक्षाको बारेमा कुराकानी गरेका थिए ।

अनुगमनको क्रममा कात्तिक २९ गते कपिलवस्तुमा निर्वाचन पुर्व शुद्धोधन गाउँपालिका १ वग्दीका मतदाताहरुसंग मतदाता शिक्षाकोे बिषयमा मतदाता मिना देवी थारुसंग इन्सेक कार्य समिती सदस्य शोभाखर बुढाथोकीले कुराकानी गर्नुभयो । मतदाता मिनादेवी कुर्मीसंग कुराकानी गर्दै मतदाता शिक्षाको बारेमा सोध्दा मतदाता कुर्मीले मतदाता शिक्षाको बारेमा आफूलाई केही जानकारी नभएको खाली नेताहरु माइक बजाएर प्रचारप्रसार गरेको बताउनु भयो ।

यस्तै अर्का मतदाता गोल्की यादवसंग प्रत्यक्ष कुराकानी गर्दै इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतमले सोध्नु भयो ? तपाईहरुसंग भोटमाग्न आउने नेताहरुबाट कस्तो अपेक्षा राख्नु भएको छ त ? भनि सोध्दा मतदाता भन्नु हुन्छ , चुनावका बेला नदेखेका अनुहारहरु देखिन्छन् कहिले कांहि. देखेका अनुहार पनि देखिन्छ समाज परिवर्तन होईन आफूहरुमा मात्र परिवर्तन ल्याउने मात्र काम गर्छन् उहाँले भन्नु भयो ।

लुम्बिनी प्रदेश प्रमुख भोला महतले एक युवा मतदातासंग मतदाता शिक्षाकै बिषयलाई लिएर कुराकानी गर्दै सोध्नुभयो यसक्षेत्रका नेताहरुबाट कस्तो अपेक्षा राख्नु भएको छ भनि सोध्दा युवा इरशाद अहमद भन्नुहुन्छ जुनै जोगी आएपनि त्यस्तै हो नेताले युवाकोलागि के नै गरेका छन् र ? आखिर हामीहरुलाई बैदेशिक रोजगारका लागि नगै सुख छैन भन्नु भयो । उहाँ भन्नु हुन्छ अहिले त बिभिन्न प्रचारका प्रचा पम्प्लेट डिवालभरी टाँसेर फोहोरबनाउने बाहेक केही छैन डिजेको साउण्डले थर्काउँदै प्रचारप्रसार गर्छन् ।

अनुगमन टोलीले कपिलवस्तु नगपालिका , मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका १ वग्दीका मतदाता र नागरिक अगुवाहरूसँग समेत छलफल गरेको छ । छलफलका क्रममा शुद्धोधन गाउँपालिकाका अगुवा मोहम्मद शरीफ भन्नु हुन्छ मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचन छ निर्वाचनले मतदाता शिक्षाको अभियान संचालनका लागि स्वयंसेवक खटाए पनि आम नागरिको घरघरमा सो शिक्षा नपुगेको बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन सके मतपत्र बदर नहुने समेत उहाँले बताउनु भयो ।

सो अवसरमा कपिलवस्तु नगरपालिका मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले नितीमा एक र कार्यान्वयनको पाटो फरक हुँदा धेरै मतदातहरु आफ्नो गोप्य मतदान गर्दा अलमलिने बताउनु भयो । महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई मतदाता शिक्षाको जिम्मेवारी दिनुपर्नेमा आफूले ईच्छाईएका व्यक्तीलाई सो जिम्मेवारी दिंदा सबैको घरघरमा मतदाता शिक्षा पुग्न नसक्नु दुखको कुरा भएको बताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य , पर्यवेक्षक अमिरुद्धीन मुसलमान लगाएतले स्थानिय मतदाताहरुसंग कुराकानी गर्नुभएको थियो ।


प्रकाशित : २०७९ मंसिर १, बिहीबार ०७:२०

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech