माओवादीका रहवर अन्सारी पर्साबाट प्रदेशसभामा विजयी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ७ मंसिर, पर्सा
पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।


प्रकाशित : २०७९ मंसिर ७, बुधबार ०८:०५