ताजा अपडेट

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

फिनेल, हर्पिक तथा कोलिन उत्पादन एवम् प्याकेजिङ सम्बन्धी तालिम मार्फत उद्यमशील बन्दै सहभागी

Lumbini Darpan 2 २०७९ चैत्र ९, बिहीबार १८:५१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु 
नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको सहयोग तथा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्राविधिक सहयोगमा उद्यमशीलता, सीप विकास तालिम अन्तर्गत सरसफाई सँग सम्बन्धित निशुल्क फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ सम्बन्धी २० दिने तालिम प्रदान गरिएको छ । शुभ लक्ष्मी ल्याब्रोटिरजको सीप हस्तान्त्रण रहेको तालिममा बाणगंगा नगरपालिका भित्रका २५ जनाको सहभागीता रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले प्रत्येक नागरीकले आफनो सीप र क्षमतालाई आर्थिक आय आर्जन सँग जोड्न सके नगर समृद्ध हुने बताउनु भएको छ । अर्यालले विकासका पुर्वधार धेरै गरीसकेको बताउदै युवा स्वरोजगारमा नगरले जोड दिने बताउनु भयो । प्रशिक्षार्थीको उतसह र आँटको उच्च प्रशंसा गर्दै नगर प्रमुख अर्यालले सफल उद्यमी बन्न आग्रह गर्दै यसमा नगरले सधै साथ दिने जिकिर गर्नु भयो ।

नेपाल घरेलु तथा साना महासंघका केन्द्रिय सचिव भेषराज पाण्डेले सिकेको सिपबाट आफनो भविष्य खोज्न आग्रह गदै नेपाल घरेलु तथा साना महासंघ सधै हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

नेपाल घरेलु तथा साना महासंघ केन्द्रिय कोषाध्यक्ष तथा सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्षमण बेल्बासेले सिकेको सिपबाट अनुशासित उद्यमी बन्न आग्रह गदै बजारीकरणमा निरन्तर सहकार्य गर्ने तर्क गर्नु भयो । उहाँले सहकारीको नियम भित्र रहेर उद्यमशिलताको क्षेत्रमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले उत्पादन गरेको वस्तु बजारीकरणको जिम्मा कपिलवस्तु उद्योग वाणिज्य संघले लिने बताउनुभयो ।

प्रशिक्षक सन्दिप सापकोटा र गिता पौडेलले तालिम तालिममा मात्रै सिमित नभएर व्यवहारमा प्रयोग गर्न र स्वरोजगार बन्न सबै प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो ।

सहभागिको तर्फबाट कोपिला सुवेदीर, पदम बेल्बासेले बोल्दै सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल घरेलु तथा साना महासंघ जिल्ला शाखा, कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठले तालिम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका उपाध्यक्ष विष्णु पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिल्ला महा–सचिव रविन्द्र पोडेलले गर्नु भएको थियो । बाणगंगा नगरपालिका भित्रका, बेरोजगार, युवा युवतीलाई लक्षित गरेर यस्तो तालिमको संचालन गरिएको थियो । १५ दिने निःशुल्क तालिमको समापन सिनर्जी बहुउद्देश्यीय सहकारीको सभाहलमा भएको थियो । तालिमका सहभागिहरुले सरसफाईसंग सम्बन्धित फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ लगायतका सीप सिकेका छन् ।

साथै सहभागीहरुले उत्पादन तथा प्याकेजिङ गरेका फिनेल, हर्पिक तथा कोलिन कार्यक्रमका प्रमुख अतिथि मेयर अर्याललाई प्रदान समेत गरेका छन् ।


प्रकाशित : २०७९ चैत्र ९, बिहीबार १८:५१

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर

भर्खरै

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

  • लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

  • वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

  • रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech