ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

निर्धन लघुवित्त फर्साटिकर शाखाद्धारा वित्तिय साक्षरता तालिम प्रदान, छात्रवृत्ति समेत वितरण

Lumbini Darpan 2 २०७९ चैत्र १०, शुक्रबार १७:३८
[sharethis-inline-buttons]

हरि आचार्य, रुपन्देही
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड फर्साटिकर शाखा रुपन्देहीको आयोजनामा १ दिने वृहत वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ । देशकै पुरानो निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको फर्साटिकर शाखाले एक कार्यक्रमको आयोजना गरि समुहका सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धी तालिम प्रदान गर्नुका साथै उत्कृष्ट गा्रहक सदस्यका छोराछोरीलाई जनही १० हजारका दर छात्रवृत्ति र प्रमाण पत्र सहित सम्मान गरिएको हो । रिद्धि सिद्धि पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा १ सय जना सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष केशब प्रसाद अधिकारीले निर्धन लघुवित्तका यस्ता सचनात्मक कार्य प्रति उच्च प्रशंसा गर्दै लघुवित्त संग गाउँपालिका सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको बताउनुभयो । उहाँले निकट दिनमा पुनः एक कार्यक्रमको आयोजना गरि बित्तिय स्थायित्व र उद्यमशिलता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

विशिष्ठ अतिथि नेपाल राष्ट्र बैक भैरहवा क्षेत्रीय कार्यालयका सहायक निर्देशक देब राज ज्ञवालीले लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज नलिएको र कर्जा लिएपछि तिर्न पर्ने भन्दै जुन परियोजनाको लागि कर्जा लिइयो सोही परियोजनामा कर्जा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले बजार मा आएको लघुवित्त माथिका आरोप मिथ्या रहेको भन्दै उपस्थित समूह सदस्यलाई नियमित कर्जा बचत गर्न आग्रह गर्नु भएको थियो ।
निर्धन लघुवित्त वित्तीय संस्था मार्फत आफ्नो जीवनशैली परिवर्तन भएको भन्दै सदस्य राधा पोख्रेलले वित्तिय साक्षरता तालिम लिए पछि आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्ने बताउनुभयो ।

त्यस्तै छात्रवृत्ति प्राप्त गरेका आश्मा थारु र शिशिर चालिसेले यसले आफ्नो अध्ययनमा अझ हौसला वृद्धि भएको बताउनुभयो ।

मैनिहवा महिला समुहका अध्यक्ष राधा पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा निर्धन उत्थान लघुवित्त बित्तिय सस्था रामापुर शाखाका शाखा प्रबन्धक कृष्ण थापा, नबिल बैंक फर्साटिकर शाखाका शाखा प्रबन्धक अच्युत भण्डारी, निर्धन उत्थान लघुबित्त बित्तिय संस्था फर्साटिकर शाखाका शाखा प्रबन्धक सुशील गौतमको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै शाखा प्रबन्धक सुशिल गौतमले संस्थाको महत्व माथी प्रकाश पार्दै सस्थाले दिएका बित्तिय तथा गैरबित्तिय कार्य बारे बताउनु भएको थियो । झबिन भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ चैत्र १०, शुक्रबार १७:३८

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech