ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लघुवित्तकर्मीको नेपाल सरकारलाइ प्रश्न : देशमा जसले जे गरे पनि हुने हो ?

Lumbini Darpan 2 २०७९ चैत्र २५, शनिबार २३:२८
[sharethis-inline-buttons]

समय सान्दर्भिक नेपाल सरकारलाई केही प्रश्नहरू ?
मैले विजुली प्रयोग गरेर नेपाल विधुत प्राधिकरणको मासिक शुल्क तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मैले टेलिफोन जडान गरेर नेपाल टेलिकमको मासिक शुल्क तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मैले सवारी साधनको बार्षिक कर तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मैले छोरीलाई स्कुलमा पढाएर मासिक शुल्क तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मैले मासिक आम्दानी गरेको रकमको आम्दानी कर तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मैले घरबेटीको घर प्रयोग गरेर महिनाको भाडा तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मैले कुनै ब्यापारीसंग सामान किनेर पैसा तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मैले हस्पिटलमा शुल्क नतिरि उपचार गर्न पाउँछु की पाउँदीन ?
मैले कुनै सरकारी काम गराएर लागेको दस्तुर तिर्दिन भन्न पाउँछु की पाउँदीन ?

मलाई लाग्छ यी सबै प्रश्नको जवाफ पाउँदैनस् भन्ने नै आउँछ । पाउँछस् भन्ने आयो भने मेरो विधुत् र टेलिकमको तार काटिन्छ । टेलिफोन सेवा अबरुद्ध हुन्छन् । मेरो सवारी साधन र म प्रहरी हिरासतमा हुन्छौं । मेरो छोरीलाई स्कुलबाट निकालिन्छ । मलाई घरबेटीले प्रशाशन लगाएर घरबाट गलहत्याएर निकाल्छन् । मलाई ब्यापारीले कुटपिट गरि सामान फिर्ता लिई प्रहरि हिरासतमा बुझाउँछन् । मैले हस्पिटलमा तड्पी तड्पी मर्नुपर्छ । म सबै सरकारी सेवाबाट बञ्चित हुन्छु । मलाई अनागरिक जस्तै बनाईन्छ ।

तर नेपाल सरकारबाट ईजाजत प्राप्त संस्था र आम्दानीको पारदर्शि रुपमा सुकामोहोरको समेत हिसाब गरि सरकारकलाई कर तिर्ने संस्था र हजारौं लाखौं परिवारमा रोजगार श्रृजना गर्ने संस्था र नियमनकारी संस्था ने.रा.बैंक ले नियमित नियमन गरिरहेको संस्था र बैंक तथा वित्तीय संस्थाहरुबाट सम्झौता अनरुप प्रवाह भएको कर्जाको किस्ता तिर्दिन भन्ने र लामो समय देखि नतिर्ने र कार्यालयमा ताला लगाउँछु भन्दै धम्काउने र खुकुरीले चप्काउछौ भन्ने र कर्मचारीलाई सार्वजानीक बेईज्त गर्ने र कर्मचारीलाई जहाँ भेट्यो त्यही कुटपिट गर्ने र कर्मचारीलाई आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिने र यस्ता क्रियाकलाप गर्न पाईन्छ की ? पाईदैन सरकार ? यी संस्था र कर्मचारीको सुरक्षा दिने जिम्मेवारी तपाँईहरुको हो कीरुहोईन सरकार ? कर्मचारीहरु यही देशका नागरिक हुन किरुहोईनन् सरकार ?यी प्रश्नको चित्त बुझ्दो जवाफको अपेक्षामा छु सरकार ?


प्रकाशित : २०७९ चैत्र २५, शनिबार २३:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सुनचाँदीको मूल्य बढ्यो

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

निर्विरोध नेतृत्वसहित तिलोत्तमा नगर समितिको नयाँ यात्रा सुरु — सभ्य र भव्य अधिवेशनमा गम बहादुर थापाको टिम चयन

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech