ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सामाजिक उत्तरदायित्व पुरा गर्दै निर्धन लघुवित्त, बेलाटारी शाखाद्वारा छात्रवृत्ति वितरण

Lumbini Darpan 2 २०८० बैशाख ११, सोमबार ११:०१
[sharethis-inline-buttons]

लुदअ, बैशाख १०
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बेलाटारी नवलपरासीले एक कार्यक्रम गरेर सस्थामा आबद्ध रहेका ग्राहक मध्यका उत्कृष्ट नम्बर ल्याउने एक एकजना छात्र छात्रालाइ छात्रवृत्ति बितरण गरेको हो।

शाखा कार्यालय का शाखा प्रमुख झबिन भण्डारीले छात्र तर्फ उत्कृष्ट अङ्क ल्याएका केन्द्र न. ८० महिला समुहको सदस्य सर्मिला चौधरीको छोरा सन्दिप चौधरी र छात्रा तर्फ केन्द्र न ८२ कि सदस्य होम कुमारी देबि थारुको छोरी दुर्गा कुमारी पन्जियार लाई जनही रु.१० हजार सहित प्रमाणपत्र वितरण गर्नुभएको हो।

कार्यक्रम मा बोल्दै प्रमुख भण्डारीले सस्थाले सामाजिक उत्तरदायित्व का कार्य निरन्तर गर्दै आएको र आगामी दिन मा समेत बित्तिय साक्षरता, सामाजिक उत्तरदायित्व का कार्य निरन्तर गर्ने बारे प्रकाश पार्नु भएको थियो।


प्रकाशित : २०८० बैशाख ११, सोमबार ११:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम
प्रतिक्रिया

यो पनि पढौँ

सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च

सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो

सुनको मूल्यमा वृद्धि, बन्यो नयाँ रेकर्ड

सुनचाँदीको मूल्य घट्यो

सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार ९ सय

सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य

सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घट्यो

गाडी चोरेर भाग्दै गर्दा तेल सकिएपछि पक्राउ

सिद्धार्थ बचत तथा ऋण सहकारीको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

हिमालयन लघुवित्त लक्ष्मीपुर शाखाद्धारा मृतक परिवारलाई बीमा दाबी रकम प्रदान

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech