ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोधनका जनप्रतिनिधिसंग कर्मचारी सहमत, कामकाज सुचारु

Lumbini Darpan 2 २०८० असार ७, बिहीबार १७:४६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखामा कार्यरत कर्मचारीहरुले पेन डाउन आन्दोलन गर्ने विज्ञप्ति जारी गरेसंगै गाउँपालिकाले छलफल गरी विभिन्न विषयमा समझदारी कायम गरिएको छ । विहान ९ बजे देखि जनप्रतिनिधि र कर्मचारी बिच निरन्तर चलेको छलफलबाट समझदारी भएको हो ।

कर्मचारीहरुले बजेट निकासाको अन्तिम समयमा आएर उपभोक्ता समिति तथा जनप्रतिनिधिहरुबाट निर्माण व्यवसायीको पक्षपोषण गर्दै डर, धम्की तथा गालीगलौज गरि नभएको कामको विल उठान गर्न दवाव दिएको भन्दै सोको विरोध स्वरुप कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका थिए ।

यो संगै शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको संयोजकत्व, उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी), वडा अध्यक्ष तिलकराम यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली लगायत जनप्रतिनिधि र कर्मचारी बिच समझदारी भएको हो ।

छलफलमा सामग्री लेबर मिस्त्री कार्यस्थलमा जुराएर प्राविधिक कर्मचारीलाई बोलाउने, फोन गर्ने होइन पहिले प्राविधिक कर्मचारीसंग समय निर्धारण गरेर मात्र सामग्री लेबर मिस्त्री बोलाउने व्यवस्था मिलाईन, उपभोक्ता समितिको फाईल कार्यालयमा पेश गर्दाको बखत उपभोक्ता समितिका पदाधिकारी समेत कार्यालयमा उपस्थित गराइने, सहजीकरणका लागि कोही प्रतिनिधि वा अन्य कोई व्यक्ति आउनु पर्ने भएमा सभ्य तरीकाले उपस्थित हुन सक्ने व्यवस्था मिलाइने समझदारी भएको छ ।

त्यस्तै योजना अनुगमनका सम्बन्धमा अनुगमन समितिका संयोजक वा गाउँपालिका अध्यक्ष र प्राविधिक कर्मचारीको अनिवार्य उपस्थिती गराइने, उपभोक्ता समितिलाई खरीद कार्य गर्दा सम्बन्धित फर्म, सप्लायरको कर चुक्ता भएको यकीन गरेर मात्र खरीद कार्य गर्नका लागि सबैले आ–आफ्नो तहबाट सञ्चार गर्ने गराइने, पदाधिकारी तथा कर्मचारीहरू सबैले सभ्य र अनुशाशित आचरण अवलम्बन गर्ने, नेपालको संविधानको सिद्धान्त, समन्वय सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसात गर्दै शान्त, सु–सज्जित र सुरक्षित कार्य वातावरण सृजना गर्ने प्रतिबद्धता जाहेर समेत गरिएको छ ।

त्यस्तै योजना कार्यान्वयन तथा गुणस्तरका सम्बन्धमा सम्बधित कर्मचारीसंग विश्वस्त भएर मात्र सार्वजनिक अभिव्यक्ति सार्वजनिकीकरण गरिने, हालसम्मको सम्पूर्ण जटिल अवस्था, मनमा रहेका द्विविधा, कार्यालय स्थलमा भएको व्यवहारबारे व्यापक छलफल गर्ने वातावरणमा सक्रिय सहभागिता जनाई निष्कर्षमा पुग्ने अवस्थामा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीलाई हार्दिक धन्यवाद गरिएको छ ।

त्यस्तै आगामी दिनमा यस प्रकारको परिस्थिति सृजना दोहोरीयमा गाउँपालिका अध्यक्ष समक्ष अवस्थाको बारेमा जानकारी गराउने र सो समस्या समाधानका लागि अध्यक्षले सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धताका आधारमा आजैका दिन मिति २०८० असार ७ गते ४ः०० बजेदेखि कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउने समझदारी गरिएको छ ।


प्रकाशित : २०८० असार ७, बिहीबार १७:४६

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech