ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शुद्धाेधनमा आ.व. २०७९/८०वार्षिक स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

लुम्बिनी दर्पण २०८० भाद्र ८, शुक्रबार ११:०५
[sharethis-inline-buttons]

नगेन्द्र केसी शुद्धाेधन रुपन्देही

रुपन्देहीको शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. २०७९/८०वार्षिक समिक्षा गोष्ठी बिहीबार सम्पन्न भएको छ।शुद्धाेधन १ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र शिशै आ.व. २०७९/८० मा स्वास्थ्य संस्थातर्फको वार्षिक कार्यक्रम सञ्चालन तथा सम्पादनमा लक्ष्य अनुसारको प्रगतिको आधारमा मूल्याङ्कन गर्दा यस स्वास्थ्य संस्था उत्कृष्ट ठहरिएको छ।शुद्धोधन गाउँपालिकाका ७ वटै वडाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा भएको गोष्ठीलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याललेआ.व. २०७९/८० मा स्वास्थ्य संस्थातर्फको वार्षिक कार्यक्रम सञ्चालन तथा सम्पादनमा लक्ष्य अनुसारको प्रगतिको आधारमा मूल्याङ्कन गर्दा यस स्वास्थ्य संस्था उत्कृष्ट ठहरिएकोले उक्त कार्यको उच्च मुल्याँङ्कनमा पर्नु भएकोमा सो संस्थालाई स-धन्यवाद दिदै आगामी दिनमा समेत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा यस स्वास्थ्य संस्थाको महत्वपूर्ण भुमिका रहनेछ भन्ने आशा गाउँपालिकाले राखेको बताउदै।नागरिकले सन्तुष्टि अनुभूति गर्ने गरी काम हुन सके मात्र सेवा प्रवाहको औचित्य पुष्टि हुने बताउदै विभिन्न महामारी र प्रकोपका बेला स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले उत्कृष्ट काम गरेकोमा सबै स्वास्थ्यकर्मी लाई धन्यवाद दिदै सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतमा गम्भीर समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो।

गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने र बार्षिक समिक्षाले विगतको मूल्यांकन गर्दै भावी रणनीति तय गर्न सहयोग गर्ने भन्दै उनले यथार्थ चित्रण भए मात्र अगाडिको बाटो तय गर्न सजिलो हुने उल्लेख गर्नुभयो।जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपोर्सन हिमाल खनालले बार्षिक समिक्षाले आगामी कार्ययोजनामा भएको गतिविधिमा ध्यानाकर्षण गरि वार्षिक योजना हरु लाई प्रष्ट हुने गरि प्रकाशित गर्नुपर्नेमा जोड दिनुभयो।

उक्त कार्यक्रममा शुद्धाेधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बार्षिक प्रगति समिक्षा गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमहरुको समिक्षा एवम् विश्लेषण गरी त्रुटीहरु सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमहरुको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्ने, उपलब्धि तथा आइपरेका समस्याहरुको तुलनात्मक अध्ययन एवम् विश्लेषण गर्ने, चालू आर्थिक वर्षको लागि कार्ययोजना निर्माण गर्ने, उत्कृष्ट स्वास्थ्य संस्था छनौट गर्ने, धरातलीय यथार्थ विश्लेषण गरी भावी रणनीति बनाउने लगायतका उद्देश्य राखेर बार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको र यस ७९/८०मा आधारभूत स्वास्थ्य सेवा केन्द्र शिशै यस कार्यालयको आ.व. २०७९/८० मा स्वास्थ्य संस्थातर्फको वार्षिक कार्यक्रम सञ्चालन तथा सम्पादनमा लक्ष्य अनुसारको प्रगतिको आधारमा मूल्याङ्कन गर्दा शिशै स्वास्थ्य संस्था उत्कृष्ट ठहरिएकोले उक्त कार्यको उच्च मुल्याँङ्कन गरि सम्मान पत्र प्रदान गरिएको शुद्धाेधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बताउनुभयो।


प्रकाशित : २०८० भाद्र ८, शुक्रबार ११:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech