ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हेल्पर केयरिङ सर्कल आयोजनामा नेतृत्व विकासको तालिम कार्यक्रम सम्पन्न

Lumbini Darpan 3 २०८० पुष २०, शुक्रबार १४:५४
[sharethis-inline-buttons]

हेल्पर केयरिङ सर्कल आयोजनामा नेतृत्व विकासको तालिम कार्यक्रम बुटवल २, श्री उजिरसिंह माध्यमिक विद्यालयमा कार्यक्रम भएको थियो । बिस्वास घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अध्यक्ष विश्वास घिमिरेले आफ्नो क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन् । बिधार्थी बर्गको समस्या निराकरण ,सामाजिक बिकास , असाहय , अपाङ्ग बर्गको सहयोग ,निशुल्क स्वास्थ्य परीक्षण , शैक्षिक सामग्री वितरण , बाताबरण संरक्षण को लागि ुसेवा र नेतृत्वका लागि एकता ु भन्ने मुल नारालाई हिंडेको छ। यस क्लवले अहिलेसम्म विभिन्न कार्यक्रमहरु गर्दै आएको छ आगमी दिनहरुमा क्लबले विभिन्न उत्कृष्ट कार्यक्रमहरु गर्नेछ।

प्रमुख प्रशिक्षक योग राज भण्डारीले
विद्यार्थीहरुले स्कूल टोलछिमेकमा बसेर असल नेतृत्व लिनुपर्छ भनेर पनि पर्छ भनेर ध्यान केन्द्रित गराएका थिए साथै उनले विभिन्न सामाजिक कामहरु हामीले नेतृत्व लिनुपर्छ भनेर विभिन्न तालिमहरु दिएका थिए। उक्त कार्यक्रममा बिद्यार्थीहरु उत्साहित भएका थिए । तालिममा बिद्यार्थीहरुले बिभिन्न कुरा सिक्न पाएकोमा खुशी ब्यक्त गर्दैँ आफुमा धेरै उर्जा मिलेको बताए ।

क्लबका सल्लाहकार विशिष्ट प्रशिक्ष गणेश पौडेलले ब्यबहारिक शिक्षामा जोड दिदैँ साथै आर्थिक(सामाजिक नेतृत्वको विकासको तालिमहरु दिनुभएको थियो। आगामी दिन पनि क्लबले विभिन्न स्कुलहरुमा पनि नेतृत्व विकासको तालिम दिँदैछौ भनेर बताएका थिए।

विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले कार्यक्रममा बोल्दै बिद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदैँ आगामी दिन पनि हजुरले यस्तै कार्यक्रम गर्नुहुन्छ भने अपेक्षा राख्दै सस्थालाई आग्रह गरेका थिए ।कार्यक्रममा कक्षा ११,१२ का विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको उपाध्यक्ष सृष्टि बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो। संगीत मनोरन्जनको लागि गायक बसन्त लम्सालको प्रस्तुती दिएका थिए ।
यस कार्यक्रममा सहभागी अतिथि तथा गायकहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो ।कार्यक्रममा उपस्थितिमा क्लबका सहसचिव एलिसा पौडेल अन्य सदस्यहरु यमुना जिसी ,अन्जु चौधरी अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक क्लबकी सचिव पुष्पा भुसालले गर्नुभएको थियो।


प्रकाशित : २०८० पुष २०, शुक्रबार १४:५४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech