ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भैरहवामा डेढ अर्बमा अत्याधुनिक क्यान्सर अस्पताल बन्दै, २०८३ मा संचालनमा आउने

लुम्बिनी दर्पण २०८१ पुष १६, मंगलवार ११:५९
[sharethis-inline-buttons]

मंगलबार, १६ पुस २०८१,
भैरहवमा अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ। दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गर्न लागिएको अस्पतालका सञ्चालक अर्जुन पौडेलले बताए।आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ अमेरिकाको नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा। सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का, रुपन्देहीमा १० वर्षदेखि सिद्धार्थनगर सिटी अस्पताल सञ्चालन गरिरहेका अर्जुन पौडेल, रुपन्देहीकै कृष्ण खड्का, केशवराज ज्ञवाली लगायतको टिमले क्यान्सर अस्पताल निर्माण गर्न लागेका हुन्।
क्यान्सर रोग उपचारको लागि अत्याधुनिक उपकरण लिनियर एक्सिलेटरको सुविधासहित सञ्चालन हुने अस्पतालको नाम सुमित्रा मेमोरियल क्यान्सर अस्पताल रहने जनाईएको छ । अस्पतालका संचालक पौडेलका अनुसार अस्पताल भवन निर्माणको लागी नक्सांकन र वातावरणीय प्रभाव मुल्यांकनको काम भइसकेको छ ।
पौडेलकी आमा सुमित्रा उपाध्यायको ०७७ मा क्यान्सर रोगकै कारण निधन भएको थियो । क्यान्सर रोगको उपचार पद्धती भित्रयाने उद्देश्यका साथ सम्भावयता अध्ययन गर्न थाइल्याण्ड, बंगलादेश, भारत र अमेरिका मा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालमा पुगेर अध्ययन गरेपछि स्वर्गीय आमाको नामबाट अस्पताल निर्माण तयारी थालेको पौडेलले बताए ।
भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालकै एउटा अंगको रुपमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन लागिएको उनले बताए। सिद्धार्थनगर सिटी हस्पिटलसँग सहकार्य गरी यस अस्पतालले कार्य गर्ने बताईएको छ।
पश्चिम नेपालमा क्यान्सर रोगको उपचारलाई कठिनाइ भएको महसुस गर्दै क्यान्सर रोग सम्बन्धि सबै उपचार हुने गरी अस्पताल संचालनमा ल्याउन थालिएको अस्पतालका अर्का संचालक हरि खत्रीले बताए ।
क्यान्सर रोगका विरामीहरुलाई लामो दुरीका अस्पतालमा गएर उपचार गराउन समस्या परेको विषयलाई पनि मध्यनजर गर्दै अस्पताल निर्माणको योजना बनाईएको अस्पतालका अर्का संचालक डा।सागर पोखरेलले बताए ।
अझै पनि क्यान्सर रोगको उपचारका लागि नेपालका पश्चिम क्षेत्रका नागरिकहरु काठमाडौं, चितवन अथवा भारत पुग्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा क्यान्सर रोगबाट परिवारको सदस्य गुमाएका तथा क्यान्सर पीडिथ परिवारले पनि लगानी गर्न मिल्ने गरि उच्च प्राथमिकतामा राखिएको लगानीकर्ताहरुको भनाइ छ ।

 


प्रकाशित : २०८१ पुष १६, मंगलवार ११:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech