ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीलाई भने- अंकल ! म कांग्रेसी भएकाले टार्गेटमा परेँ

लुम्बिनी दर्पण २०८२ असार ३, मंगलवार १२:३५
[sharethis-inline-buttons]

सोमबार बिहान फेसबुकमा स्टाटस लेखेर मर्छु भनेका तर प्रहरीले नागार्जुनको रिसोर्टबाट सकुशल उद्दार गरेका चिकित्सक केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।

मंगलवार गृह मन्त्रालयमा गएर गृहमन्त्री भेटेका श्रेष्ठले आफू वागमती प्रदेशका १३ अस्पतालमध्ये एकमात्र डेमोक्रेट (कांग्रेस) डाक्टर भएकाले टार्गेटमा परेको बताएका छन् । उनले एमाले र माओवादीको टार्गेटमा परेको आफू एकमात्र कांग्रेस डाक्टरमाथि कांग्रेसकै नेताले गुण्डागर्दी गरेपछि त्यस्तो कदम चालेको बताएका छन् ।

गृहमन्त्रीसँग कुरा गर्दै उनले माओवादीका एक पूर्व सांसदकी छोरीलाई स्पष्टिकरण सोधेपछि आफूमाथि टार्गेट गरिएको समेत बताए । उनले आफूलाई रामेछापमा पोष्टिङ गर्दा समेत पार्टी र मन्त्रीबाटै फोन लगाएको समेत स्मरण गराए ।

गृहमन्त्रीले उनलाई किन त्यस्तो कदम चालेको भनेर सोधपछि उनले यसरी सुनाएः

अंकल कुरा के भने मेरो पोस्टिङ रोकिदा पनि यहाँबाटै फोन गराएको हो प्रमुख सचिव गोविन्द कार्कीलाई । १३ वटा वागमतीका अस्पतालमध्ये म एउटामात्रै हो डेमोक्रेट डाक्टर । एमालेको मन्त्री,एमालेको सचिव त्यो पनि होल्ड गरेर यताबाट गराएको हो । म टार्गेट लिस्टमै थिएँ । त्यहाँ एक दुई जना डाक्टर छन् कार्यकक्षमा नबस्ने,राजनीतिमात्रै गर्ने । माओवादीको एकजना पूर्व सांसदकी छोरी टेण्डर डाक्टर छिन्,आफ्नो बाउको जस्तै ठान्ने ।

धेरै गुनासो आएपछि मौखिक चेतावनी दिदा पनि नटेरेपछि मैले उनीहरुसँग स्पष्टिकरण सोधेँ । अर्को केदार कार्की भन्ने छ त्यहाँको गुण्डा । पहिला वडाध्यक्ष थियो नेपाली कांग्रेसबाटै पछि टिकट नदिएको पार्टीले । उसको जागिर केही छैन,खाली पैसा माग्ने । करारमा मान्छे राख्दे भनेर दबाब दिने । मैले मेयर लबश्री न्यौपाने उहाँ पनि कांग्रेसकै हुनुहुन्छ,उहाँको मान्छे राख्नु तपाईको ६,७ जना राखिसकेँ केदारजी भनेको थिएँ । तर उसले ५० हजार माग्यो,नदिएपछि धम्की दिन थाल्यो…

प्रहरीले उद्दार गरेका यु्वा डाक्टर भावुक भएर बहकिँदै राजनीतिक कुरा गर्न थालेपछि अर्को बैठकमा जाने हतारोमा रहेका गृहमन्त्रीले उनलाई रोकेका थिए । कसैले भिडिओ समेत रेकर्ड गरिरहेको हुनाले गृहमन्त्री भने सम्हालिएका थिए ।


प्रकाशित : २०८२ असार ३, मंगलवार १२:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech