ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

लुम्बिनी दर्पण २०८२ मंसिर ९, मंगलवार २१:१३
[sharethis-inline-buttons]

 बाणगङ्गा नगरपालिका -५ काेपवा स्थित श्री महेन्द्र माध्यमिक बिद्यालय काेपवा कपिलवस्तुकाे ६५ औं बार्षिकताेत्सव ,अभिभावक भेला एवं अक्षयकोष छात्रवृत्ति बितरण मंगलबार सम्पन्न भएको छ। बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले कार्यक्रमकाे उदघाटन गरे । साेही अवसरमा बाेल्दै उनलेे यस क्षेत्रकाे सबैभन्दा पुरानो , पहिलो बिद्यालय भएकोले बिगत ८बर्षदेखि आर्थिक सहयोग गर्दै आएकाे र थप सहयोगका लागि आफुले भूमिका खेलेको बताए । बिद्यालयकि प्रचार्य तनुश्री भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ५६ जना दाताहरूबाट १३लाख रूपैयाँ जम्मा भएकोमा उक्त रूपैयाँकाे प्राप्त ब्याजबाट कक्षा १-५ सम्म सातसय ६-८ सम्म हजार र ९-१२सम्म दुई हजारका दरले जम्मा दुई लाख बत्तिस हजार छात्रवृत्ति बितरण गरिएको उनले जानकारी दिइन । यसै बीच बिद्यालयले कक्षामा उत्कृष्ट गरिव , जेहेन्दार गरि १ सय ५९ छात्रछात्राहरूलाई नगद सहित खादाले सम्मान गर्नुका साथै दशकौंदेखि बिद्यालयकाे सहयोगी भूमिका निर्वाह गर्दै आएका पुर्व ब्यवस्थापन अध्यक्ष समेत रहेका वरिष्ठ समाजसेवी चिरञ्जीवी गिरीलाई दाेसल्ला सहित प्रमाणपत्रले सम्मान गरेको थियो । कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख तारावती चौधरीले बिद्यालयलाई राजनीतिबाट टाढा राख्न सुझाउदै बिपन्न वर्ग समुदायका बिद्यार्थीकाे शैक्षिक अधिकारलाई ध्यान दिनुपर्नेमा जाेड दिदै बिद्यालयकाे प्रगतिकाे शुभकामना ब्यक्त गरिन । त्यस्तै वडा नम्बर ५का वडाध्यक्ष दुनिका प्रसाद भुसाल ,बाबुराम अर्याल लगायतले शैक्षिक गुणस्तर सुधारका लागि सबैकाे सहयोग आवश्यक रहेको बताए । आयाेजक संस्थाका पदाधिकारी , जनप्रतिनिधि ,स्थानीय समाजसेवी ,शिक्षाप्रेमी ,बुद्धिजीवी हरूकाे सहभागीता रहेको कार्यक्रम दधिराम आचार्यका अध्यक्षता शिक्षक  टीका मल्लकाे स्वागत र  बासुदेव अर्यालकाे सञ्चालनमा सम्पन्न भएको थियो 


प्रकाशित : २०८२ मंसिर ९, मंगलवार २१:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech