ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गुल्मीमा पहिलो पटक धुर्कोटले गर्यो बालश्रममुक्त पालिका घोषणा

लुम्बिनी दर्पण डेस्क २०८२ असार १९, बिहीबार १३:११
[sharethis-inline-buttons]

गुल्मीमा पहिलो पटक धुर्कोट गाउँपालिकाले बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न सफल भएको छ।‘समृद्ध धुर्कोट, हाम्रो शान’ भन्ने नारासहित बालश्रम तथा सडक बालबालिकामुक्त गाउँपालिका घोषणा बुधबार १७औँ गाउँसभा अधिवेशनको चौथो बैठकमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले उक्त घोषणा गर्नुभएको हो।सभामा आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८२ सर्वसम्मतिले पारित गरिएको छ भने चालु आर्थिक वर्ष २०८१र८२ को न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ। अध्यक्ष पोखरेलले संघीय सरकारले सञ्चालन गरेका कतिपय आयोजना अलपत्र परे पनि पालिकाले सञ्चालन गरेका अधिकांश आयोजना सफल रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।
सभामा विभिन्न सदस्यहरुले विकासका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए।सभा सदस्य चक्र बहादुर घर्तीले धुर्कोटलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्नेतर्फ पहल भइरहेको जानकारी गराउँदै मोटरबाटो विस्तारमा जोड दिनुभयो।
सभा सदस्य माधव पोखरेलले सिमाघाटदेखि आउने मोटरबाटो सुस्त गतिमा भइरहेको गुनासो गर्दै कृषकहरू वन्यजन्तुको आक्रमणबाट आक्रान्त भएको बताए।
सभा सदस्य टोपलाल पराजुली र सीता सुनारले लक्षित वर्गको बजेट खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।सभा सदस्य तारा खनालले वाँदरको विगविगीले समस्या निम्त्याएको बताउँदै नियन्त्रणका उपायमा ध्यान दिन आग्रह गरिन्।
सभा सदस्य कोष बहादुर थापाले धुर्कोटले अग्रणी स्थान बनाइरहेको उल्लेख गर्दै बेरुजु शून्यमा झार्न, मदिरा नियन्त्रण गर्न तथा कृषिमा बन्यजन्तु नियन्त्रण नीति आवश्यक भएको बताए। मलको अभाव तथा जैविक मल प्रयोगमा जोड दिँदै कृषि शाखाको प्रभावकारितामाथि प्रश्न उठाए।
सभा सदस्य प्रेम बहादुर मुखियाले लक्षित वर्गको बजेट टोलस्तरीय योजनामा नदेखिएको गुनासो गरे। दलित बस्तीमा खानेपानीको अभाव रहेको र सडक जस्ता पूर्वाधार नपुगेको उल्लेख गरे।सभा सदस्य विमला सुनार पाध्यवतीले सम्बन्धित वर्गसम्म बजेट नपुगेको धारणा राखिन्।सभा सदस्य कृष्ण बहादुर नेपालीले आर्थिक तथा भौतिक क्षेत्रमा फड्को मारेको बताउँदै चेतना अभिवृद्धिसँगै पछाडि परेका वर्गलाई माथि उठाउने नीति आवश्यक रहेको बताए।
उपाध्यक्ष सीता गिरीले बजेटबारे महत्वपूर्ण विषय उठेको बताउँदै सीमित स्रोत साधनलाई अधिकतम उपयोग गरेर अगाडि बढिरहेको बताइन्।
अध्यक्ष पोखरेलले लक्षित वर्ग र कृषिमा बढी बजेट विनियोजन गरिएको जानकारी दिँदै वन्यजन्तु नियन्त्रणका लागि थप कदम चालिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
गाउँसभा बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, तथा वार्षिक बजेट तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ।


प्रकाशित : २०८२ असार १९, बिहीबार १३:११

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण
  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता
  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech