ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

Lumbini Darpan 2 २०८२ मंसिर ३, बुधबार १८:००
[sharethis-inline-buttons]

पुर्ण चन्द्र परियार, कपिलवस्तु
बुद्धभूमि नगरपालिका, कपिलवस्तु र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को संयुक्त आयोजनामा “हाम्रो समस्या, हाम्रै समाधानः मेलमिलाप” भन्ने मूल नाराका साथ गोरुसिङ्गे, कपिलवस्तुमा मेलमिलाप सम्बन्धी आठ दिने (४८ घण्टे) आधारभूत तालिम सम्पन्न भएको छ ।

प्रो पब्लिकद्वारा कार्यान्वयनमा रहेको नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि सञ्चालित परियोजनाको उद्देश्य अनुसार, स्थानीय तहमा उत्पन्न हुने विवादहरूलाई समुदायकै संलग्नतामा दीगो रूपमा समाधान गर्ने लक्ष्यका साथ यसअघि पनि तालिमहरू सञ्चालन गरिएको थियो । यही शृंखलालाई जारी राख्दै, नगरपालिका अन्तर्गतका १० वटा वडामा स्थापना गरिएको मेलमिलाप केन्द्रहरूमा विधिसम्मत, निष्पक्ष र प्रभावकारी रूपमा विवाद समाधान गर्न व्यवहारिक ज्ञान र सीपयुक्त थप मेलमिलापकर्ता तयार गरी परिचालन गर्ने लक्ष्यका साथ दोस्रो चरणको यो तालिम आयोजना गरिएको प्रो पब्लिकका कार्यक्रम संयोजक श्री झबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

तालिम आयोजक संस्था प्रो पब्लिक, मेलमिलाप परिषद् अन्तर्गत मेलमिलापसम्बन्धी तालिम प्रदायक संस्थाको रूपमा सूचीकृत रहँदै आधिकारिक तालिम प्रदान गर्ने स्वीकृति प्राप्त संस्था रहेकोमा संस्थाका प्रशिक्षकद्वय अधिवक्ता श्री कविता पाण्डे, झबिन्द्र प्रसाद अधिकारीले संयुक्त रूपमा तालिमको प्रशिक्षण एवं सहजिकरण गर्नुभएको थियो ।

तालिममा मेलमिलापसम्बन्धी कानुनी प्रावधानदेखि लिएर, सञ्चार सीप, सहजिकरण सीप, गुण तथा भूमिका, मेलमिलापको चरणगत प्रक्रिया, मानव अधिकार, मनोसामाजिक र प्रशंसनिय दृष्टिकोण लगाएतका एकिकृत विषयवस्तुहरुमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण भएकोमा तालिम २०८२ कार्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म आयोजना भई जम्मा ३० जना स्थानीय अगुवाहरु मेलमिलापर्ताको रुपमा तयार भएको जानकारी गराईएको छ ।

तालिमको समापन कार्यक्रममा तालिम प्राप्त मेलमिलापकर्ताहरुले आफ्नो ब्यक्तिगत ब्यहार परिवर्तनमा सहयोग गरेको, स्वयमसेवाको भवना जागृत भएको र समाजप्रति योगदान गर्न सैद्धान्तिक र ब्यवाहारिक सिप तालिमबाट प्राप्त भई विवाद समाधान गर्न आत्म विश्वाँस बढेको बताउनुभएको थियो । नगर प्रवक्ता एवं वडाध्यक्षको प्रतिनिधित्व गर्दै श्री तेज ब. बस्नेत (तिलक) ले वडााहरुले सक्षम ब्यक्तिहरुलाई तालिम लिनका लागि सिफारीस गरेको कुरा राख्दै फौज्दारी प्रकृतिका विवाद तथा आफ्नो क्षेत्राधिकार बाहिरका विवाद स्थानीय अगुवाहरुले हेर्न तथा मिलाउन नहुने बताउनुभयो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत श्री बासुदेव भट्टराइले मेलमिलापलाई प्रबद्र्र्धन गर्नका लागि आवश्यक भौतिक र बजेटको ब्यवस्थापन नगरपालिकाले गरिरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मिरा थारुले न्यायिक समितिको कार्यलाइ मेलमिलापकर्ताले सहयोग गर्ने कुरामा विश्वास राख्दै सम्पूर्ण सहभागी, आयोजक संस्था र प्रशिक्षकहरुलाई समय र योगदानका लागि धन्यवाद ब्यक्त गर्दै तालिम समापन गर्नुभयो ।


प्रकाशित : २०८२ मंसिर ३, बुधबार १८:००

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech