ताजा अपडेट

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

Lumbini Darpan 2 २०८२ माघ २७, मंगलवार १६:३१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
आई.एस.ओ.तथा आई.एस.ए.मान्यता प्राप्त कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. २ पिपरा स्थित क वर्गको विद्यालय हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले १६ औं स्थापना दिवस मनाउने भएको छ । उपचाराका लागि आर्थिक सहयोग, खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थानमा रहेको उक्त स्कुलले फागुन ५ गते १६ औं स्थापना दिवसको अवसरमा अभिभावक दिवस भव्य रुपमा मनाउने तयारी गरेको स्कुलका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

स्कुलले अभिभावक, विद्यार्थीहरू र सम्मानित अतिथिहरूलाई निमन्त्रणा गर्दै विद्यार्थीहरूले दशकौंको सिकाइ, वृद्धि र एकताको उत्सव मनाउँदै जीवन्त सांस्कृतिक प्रदर्शनहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दा सम्पुर्णको उपस्थितिले यो कोसेढुङ्गालाई अझ अविस्मरणीय बनाउने अपेक्षा व्यक्त गरेको छ ।


प्रकाशित : २०८२ माघ २७, मंगलवार १६:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

निजी विद्यालय बन्द गर्ने योजना स्थगित, आन्दोलन भने जारी

कक्षा १२ मा ओदारी माविको उत्कृष्ट नतिजाः सामुदायिक तर्फ नगरमै धेरै प्रतिशत विद्यार्थी उतीर्ण

प्लस टु मा लुम्बिनी भिजनको उत्कृष्ट नतिजा: ८५ प्रतिशत बढी विद्यार्थी उतीर्ण

कान्तिका प्रज्वल पन्थीले ल्याए ३.९६ जिपिए, नेपाल प्रथम भएको विद्यालयको दावी

भर्खरै

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

  • अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

  • काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

  • कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

  • एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

  • पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

  • अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी

  • आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech