ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा वडा नं. ७ का शतप्रतिशत योजना सम्पन्न, सार्वजनिक सुनुवाई पनि सकियो

लुम्बिनी दर्पण २०७८ असार ८, मंगलवार १९:४२

हरि आचार्य कपिलवस्तु, असार ८
विगतका बर्षहरुमा नगरपालिकामै उत्कृष्ट हुंदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले आज आर्थिक वर्ष २०७७/०७८को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाका विकास निर्माणका योजनाहरु र बजेटका सम्बन्धमा सार्वजनिक सुनिुवाई सम्पन्न गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिए ।

चालु आर्थिक वषंमा वडामा जम्मा जम्मि ७० वटा योजना सम्पन्न भएका र नगरपालिकामै सबैभन्दा छिटो योजना पनि सम्पन्न गरिएको वडा अध्यक्ष गिरीले बताए । शतप्रतिशत योजना सम्पन्न गरिएको भन्दै वडा अध्यक्ष गिरीले नगरपालिकामै वडा नम्बर ७ विकासका हिसाबले फरक ढङगले उपस्थित भएको पनि बताएका छन् ।

चालु आथिक वर्षको अन्त्य सम्म आईपुग्दा वडा नम्बर ७ मा वडा स्तरका ५८ वटा योजना सम्पन्न भएका छन भने नगर स्तरका ५ वटा, प्रदेश स्तरका ३ वटा, राष्ट्रपति चुरे संरक्षणका २ वटा र केन्द्र स्तरका एउटा योजना सम्पन्न भएका हुन । सम्पन्न योजनाहरुको लागि वडा स्तरको ८७ लाख ५१ हजार, नगर स्तरका योजनाको ७९ लाख, प्रदेश स्तरको ४० लाख, राष्टपति चुरे संरक्षणको ६३ लाख र केन्द्रको योजनाका लागि १० लाख गरी कुल २ करोड ९७ लाख ५१ हजार बजेटका योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष गिरीले जानकारी दिए ।

यस्तै वडा नम्बर ७ ले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वडाको सिलिङमा ९१ लाख ९६ हजार ६ सय ९८ बराबरको रहेको बजेट नगरसभामा प्रस्ताव गरेको छ भने आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि सहित लक्षित वर्गका कार्यक्रमका लागि ३१ लाख र भौतिक पूर्वाधारमा ६० लाख ९६ हजार बजेट प्रस्ताव गरेको छ ।

सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष विष्ष्णु गिरीको अध्यक्षता तथा नगर उप प्रमूख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि शेषकान्त बेल्वासे, नेकपा एमालेका प्रताप गिरी सहित टोलविकास संस्थाका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक, व्यवस्थपान समितिका अध्यक्षहरु, वडा भित्रका संघसंस्थाका प्रमूखहरु जनप्रतिनिधि तथा कर्मचारीहरु लगाएको आतिथ्यता रहेको थियो ।

 

 


प्रकाशित : २०७८ असार ८, मंगलवार १९:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech