ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीका १५ पालीकामा बजेट सार्बजनीक हुदा, ओमसतिया गाउँपालिकामा बजेट आउन सकेन

लुम्बिनी दर्पण २०७८ असार ११, शुक्रबार १७:१६

 

रुपन्देही ,असार ११

प्रकाश गौतम
रुपन्देहीमा अहिले सम्म १५ स्थानीय तहले बजेट प्रस्ततु गरेका छन् । एक उपमहानगरपालिका, पाँच नगरपालिका र दश गाउँपालिका रहेको जिल्लामा ओमसतिया गाउँपालिका बाहेकका पालिकाले बजेट पेश गरेका हुन् ।
ओमसतियामा अधिकांश गाउँसभा सदस्यले बहिष्कार गरेपछि बिहीबार बजेट पेश हुन सकेको थियन । कोटहीमाई, मर्चवारी र रोहिणी गाउँपालिकाको बजेट भने विवादबीच सार्वजनिक भएको छ ।
जिल्लामै सधैँ ढिलो बजेट सार्वजनिक गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि यसपटक समयमै बजेट प्रस्तुत गरेको छ । बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगरलगायत जिल्लाका अधिकांश पालिकाले भने सहमतिमै बजेट ल्याएका छन् । बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर आगामी आवका लागि रु दुई अर्ब ५३ करोड दुई लाख ४५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
रुपन्देहीका सबै स्थानिय तहले सामाजिक विकास, पूर्वाधार, आर्थिक विकास, विपत् व्यवस्थापन तथा वातावरण, सुशासन एवम् अन्तर सम्बन्ध, कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यलगायत विषयलाई बजेटले प्राथमिकता दिएको दिएका छन । तर जिल्लाका सबै पालीकाले बजेट सार्बजनिक गरिरहदा ओमसतिया गाउपालीका बजेटकै कारण बिवाद सृजना भएको छ ।
के हो समस्या
रुपन्देहीको ओमसतिया गाउपालीका सधै आर्थिक बिवादमा परि रहने पालीका हो । रुपन्देहीका १६ स्थानीय तह मध्ये १५ तहले बजेट ल्याउदा ओमसतियाले भने आन्तरीक विवाद मिलाउनै नसकेर बजेट र नीति तथा कार्यक्रम ल्याउन नसकेको जन प्रतिनिधिहरुले स्विकार गरेका छन ।
गाउँपालिकाका दुईतिहाई बहुमत कार्यपालिका सदस्यहरुले गाउँपालिकाद्धारा सञ्चालित बजेटको आयव्ययको विवरण नपाएको भन्दै बहिस्कार गरेपछि उक्त पालिकाले बजेट ल्याउन नसकेको हो । कुल ६ बटा बडा रहेकोमा सबै बडाका प्रतिनिधि बिच सहमती हुन नसके पछी बजेट अवरुद्ध भएको हो ।
आर्थिक वर्ष २०७७÷७८ को बजेट हिउँदे गाउँसभामा पारित नगरी लाखौ करोडौ रुपैयाँको योजना गाउँसभाको निर्णय विपरीत स्वच्छेचारी ढंगले अगाडी बढाइएकोले नगरसभा बहिस्कार गरेको वडा नं २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले जानकारी दिन’ भएको छ ।
उहाले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा आर्थिक अनियमितता बर्तमा आर्थिक बर्षको हिसाव किताव समेत नदेखाई यस पटक फेरी बजेट कुम्ल्याउने दाउमा रहेको भन्दै बिरोध गरेका श्रेष्ठले बताउनु भयो ।
१३ सदस्य रहेको नगर कार्यपालिकामा उनको पक्षमा ३ जना मात्रै रहेको वडा जनप्रतिनिधि बताउछन् । जसका कारण पटक पटक आर्थिक अनियमितताको आवाज उठेको यो गाउपालिकाले यसपटक समेत संबिधानले तोकेको समयमा बजेट सार्वजनिक गर्न नसकेको हो ।


प्रकाशित : २०७८ असार ११, शुक्रबार १७:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech