ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अर्घाखाँची र कपिलवस्तुका ४८ जना शिक्षक शिक्षिका उत्कृष्टमा छनोट

लुम्बिनी दर्पण २०७८ असार २२, मंगलवार १३:५१
असार २२ अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालीकाकाे विभिन्न बिधालयमा अध्यापन गर्दै आएका तीन जना शिक्षक शिक्षिका सहित जिल्लाभरि १८ जना उत्कृष्ट शिक्षक शिक्षिकाको रूपमा छनोट भएका छन् । लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक बिकाश निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय गजेहडा कपिलवस्तुले प्रत्येक  पालिकामा रहेका शिक्षा युवा तथा खेलकुद शाखाले सिफारिस गरि पठाएको आधारमा शिक्षक शिक्षिकाको अध्यापन गराउने शैली, शिक्षक शिक्षिकाको दक्षता ,अनुशासित ,मर्यादित ,
बिधालय व्यवस्थापन आदि बिषयमा मुल्यांकन गरि उत्कृष्ट शिक्षक शिक्षिकाको रूपमा छनोट गरिएको हो ।
शितगंगा १४ मा रहेको श्री पावरा माबि सिमलपानीमा अध्यापनरत प्रअ  तथा आ.बि. तहका शिक्षक नहकुलमान रेश्मीमगर ,शितगंगा ५ मा रहेको श्री सुधा उच्म माबि जुकेनामा अध्यापनरत   प्रअ तथा मा.बि. तहका शिक्षक भोजराज आचार्य र शितगंगा ३ ठाडा दह आधारभुत बिधालयमा अध्यापनरत बालबिकास तहकी शिक्षिका सीता खनाल उत्कृष्ट शिक्षकमा छनोट भएका हुन् ।
त्यस्तै जिल्लाको सन्धिखर्कको बिजय माबिमा अध्यापनरत माबि तहका शिक्षक युवराज भुसाल,सन्धिखर्क ७ मा रहेको आदर्श माबिमा अध्यापनरत आ.बि.तहका शिक्षक डिल्ली बहादुर थापा,सन्धिखर्क २ मा रहेको गंगा आधारभुत बिधालयमा अध्यापनरत बालबिकास तहका फवि भुसाल,भुमिकास्थान नगरपालीकाको श्री नुवाकोट माबि नुवाकोटमा अध्यापनरत माबितहका शिक्षक पान बहादुर खत्रि, श्री जनसेवा आधारभुत बिधालय धनचौरका आ.बि.तहका शिक्षक हिमबहादुर घर्ती , श्री सिद्दार्थ आधारभुत बिधालय धारापानीमा अध्यापनरत बाल बिकासतहकि शिक्षिका लक्ष्मी परियार छनोट भएका छन् ।
यसैगरि पाणिनीगाउँपालीकाको श्रीहरिहर संस्कृत तथा साधारण माबिका माबितहका शिक्षक ठाकुरप्रसाद गौतम, श्री देबि प्रभाव माबिका आ.बि.तहका शिक्षक हरि प्रसाद घिमिरे, श्री भानु माबिमा अध्यापनरत बालबिकास तहकी शिक्षिका बसन्ति घिमिरे उत्कृष्ट छानिएका हुन् ।
मालारानी ६ को श्री सिद्धार्थ माबि हंसपुरका माबितहका शिक्षक रामबहादुर खड्का, मालारानी ३ को आदर्श माबि मरेङ आधारभुत बिधालयतहका शिक्षक कृष्ण प्रसाद खनाल,मालारानी २ को सर्वोदय आधारभुत बिधालयमा अध्यापनरत बा.बि.तहकी शिक्षिका पार्वता खनाल (फुल्लेल) र छत्रदेव ६ मा रहेको श्री सार्वजनिक माबिका माबितहका शिक्षक प्रकाशमणि घिमिरे, छत्रदेव ५ मा रहेको श्री सार्वजनिक माबिका आ.बि. तहका शिक्षक कैलास कुमार श्रेष्ठ ,छत्रदेवको श्री चन्द्र माबि चिदिकामा अध्यापनरत बालबिकास तहकी शिक्षिका गिता मुखियाँ सामाजिक बिकास डिभिजन कार्यालयको मुल्यांकनको आधारमा उत्कृष्ट शिक्षक शिक्षिकाको रूपमा छनोट भएका हुन् ।
प्रत्येक पालिकामा ३ जनाका दरले जिल्लाको ६ ओटा पालीकामा १८ जना  शिक्षक, शिक्षिका उत्कृष्ट  छनोट भएका छन् । कपिलवस्तु जिल्लाका १० ओटा पालीकाको विभिन्न बिधालयमा अध्यापन गर्दै आएका ३० जना शिक्षक ,शिक्षका उत्कृष्ट छनोट भएकाे सामाजिक बिकास डिभिजन कार्यालय कपिलवस्तु गजेहडाका कार्यालय प्रमुख नरेन्द्र बेल्बासेले जानकारी दिए ।

प्रकाशित : २०७८ असार २२, मंगलवार १३:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech