ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्तरिक्षका वस्तुबारे अध्ययन गर्न यूकेमा ठूलो रडार राख्ने अमेरिकी योजना

लुम्बिनी दर्पण २०७८ श्रावण २, शनिबार १७:१७

साउन २

अमेरिकाले अन्तरिक्षका टाढाका वस्तुहरूको निगरानी गर्न यूकेमा एउटा ठूलो राडार प्रणाली राख्न चाहेको छ।अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित ुनिशानालाईु पहिचान गर्ने बताइएको छ।अन्तरिक्षको त्यस्तो भित्री भागमा धेरै सैन्य भूउपग्रहहरू राखिएका छन्।अमेरिकाले त्यस्तो प्रणाली टेक्सस र अस्ट्रेलिया पनि राख्ने योजना बनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई ुअझ बढी सुरक्षितु गराउने जनाएको छ।अन्तरिक्षमा भूउपग्रहहरू धेरै हुँदा भिडभाड बढेको साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको भनिएका बेला अमेरिकाले यस्तो चाहेको हो।अमेरिका र यूके दुवैले रुस र चीनलाई भूउपग्रहलाई हानि पुर्‍याउन सक्ने हतियार विकास गरिरहेको आरोप लगाएका छन्।गतवर्ष मात्र १,००० भन्दा धेरै नयाँ भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिएका थिए।तीमध्ये १० भूउपग्रह अमेरिकी सेनाका थिए।

डीएआरसी भनिने अन्तरिक्षको निकै टाढासम्म निगरानी गर्ने परिष्कृत रडार क्षमताको विकास यूएस स्पेस एण्ड मिसाइल सिस्टम्स सेन्टरमा भइरहेको छ।क्यालिफोर्नियामा रहेको उक्त केन्द्रमा रक्षामन्त्री बेन वालेस र यूकेका रक्षा प्रमुखले यसै साता भ्रमण गरेका थिए।उनीहरूले इलोन मस्कको अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्ससँग समेत बैठक गरेका थिए।
अमेरिकी अन्तरिक्ष बलका लेफ्टिनेन्ट कर्णेल ज्याक वालकरले अमेरिकाले त्यस्ता रडारहरू ुस्कटल्याण्ड वा थप दक्षिणतर्फु राख्नेबारे यूकेसँग छलफल गरिरहेको बताएका छन्।उनले त्यस्तो रडाल प्रणालीका लागि एक वर्गकिलोमिटरको क्षेत्रफल चाहिने बताए।कर्णेल वालकरले त्यस्तो प्रणालीको उद्देश्य ुउच्च मूल्यका सम्पत्तिमा पर्न सक्ने सम्भावित जोखिमको पहिचान गर्दै निशाना साँध्ने रहेकोु बताएका छन्।उनले भने, ूत्यो भनेको चिनियाँ पनि हुन सक्छन्, रुसी पनि हुन सक्छन् वा त्यो भूउपग्रहविरोधी वा अन्तरिक्षको भग्नावशेष पनि हुनसक्छ।ूअमेरिकाको क्षेप्यास्त्र पहिचान गर्न अन्तरिक्षमा एउटा पूर्वसूचना प्रणाली छ।तर उक्त रडार प्रणालीले २०,००० किलोमिटर टाढाको वस्तु मात्र पहिचान गर्न सक्छ।तर नयाँ डीएआरसी प्रणालीले एउटा फुटबल मैदान जत्रो आकारका वस्तु अझ परसम्म हेर्न सक्नेछ।

यूकेको रक्षा मन्त्रालयका एक प्रवक्ताले भनेस् ूवस्तुहरू पत्ता लगाएर र निगरानी गरेर हाम्रो भूउपग्रह प्रणालीलाई सुरक्षा प्रदान गर्न सहयोग गर्ने र अन्तरिक्षलाई थप सुरक्षित बनाउने क्षमता नयाँ रडारमा छ।ूूहामी अमेरिकासँग डीएआरसीका विषयमा साझेदारीका लागि सम्भावना खोज्दै छौँ र अहिलेसम्म छलफल सकारात्मक छ। स्रोत ; बि बि सी नेपाली सेवा


प्रकाशित : २०७८ श्रावण २, शनिबार १७:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech