साउन १५
कपिलवस्तुमा टेक्टर दुर्घटनामा हुदाँ एक जनाको ज्यान गयोसागर पौडेल ,कपिलवस्तु ( कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा टेक्टर दुर्घटनामा परि १ जनाको ज्यान गएको छ । लु ४ त ८०७९ न को टेक्टर सडक छेउको खालडोमा उल्टो अवस्थामा टेक्टर दुर्घटना भएको हो । बाणगंगा नगरपालिका वडा न ३ कर्मानामा गत राती टेक्टर दुर्घटना हुदा टेक्टर चालक,।तौलीहवा दक्षिण चेतीया बस्ने बर्ष ३० का राम प्रसाद थारुको मृत्यु भएको हो ।




















