ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा खानेपानी समितिको उत्कृष्ट कार्य, पिपरामा सार्वजनिक शौचालय संचालन

लुम्बिनी दर्पण २०७८ भाद्र १, मंगलवार १८:१३

हरि आचार्य, कपिलवस्तु
उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेको बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सार्वजनिक शौचालय निर्माण गरेको छ । संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलको सहयोगमा बाणगंगा नगरपालिकामा स्थापित खानेपानी समितिले यस ठाउँमा मानिसको आवतजावतलाई मध्यनजर गर्दै सार्वजनिक शौचालय उद्घाटन गरेको समितिका अध्यक्ष विश्व कार्कीले बताएका छन् ।

अध्यक्ष कार्कीले बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने कार्यलाई निरन्तरता दिंदै शौचालय स्थापना गरेको बताए । अध्यक्ष कार्कीले राजमार्गमा गुड्ने सवारी साधनका यात्रु, पिपरा आवतजावत गर्ने सर्वसााधारणको चापलाई मध्यनजर गर्दै समितिको निर्णयबाट शौचालय सचालन गरेको जानकारी दिए । कार्कीले आयोजनाको ३ लाख ८५ हजार आर्थिक सहयोग रहेको उक्त सार्वजनिक शौचालय निर्माण कार्यमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलका आयोजना प्रमुख बासु पौडेलले शौचालयले यस क्षेत्रका स्थानीयलाई लाभ मिल्ने विश्वास व्यक्त गरे । पौडेलले बाणगंगा खानेपानी समितिले गरेका कार्य उदाहरणिय रहेको भन्दै आगामि दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै वडा नंं.२ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले सार्वजनिक शौचालयले यस क्षेत्रको सरसफाईमा विशेष भुमिका खेल्ने भन्दै संरक्षण गर्ने दायित्व जनप्रतिनिधिको रहेको बताए ।

उद्घाटन कार्यक्रममा आयोजनका ईन्जिनियर उत्सव पोख्रेल, समितिका पुर्व अध्यक्ष अमर बहादुर थापा, वडा सदस्य टिका अधिकारी, हिमलाल घिमिरे, रामशरण थारु, बिमला परियार, वडा सचिव नरेन्द्र पोख्रेल, ससश्त्र प्रहरी निरिक्षक तेजराज शर्मा, पञ्च आधारभुत विद्यालयका प्रधानाध्यापक जगतराज रेग्मी, नेपाली कांग्रेस प्रतिनिधि कविराज ज्ञवाली, माओवादी केन्द्र प्रतिनिधि गंगाराम थारु, समाजसेवी पुर्णचन्द्र परियार लगायतको आतिथ्यता तथा खानेपानी समितिका सह सचिव हिमलाल अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७८ भाद्र १, मंगलवार १८:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech